Author: gajureal Team

धुर्मुसलाई सिध्याउने उपायको खोजीमा…..

‘धुमुर्स उमेर र नाताले भाइ हुन्, कला र कर्मले साथी हुन्, योगदान र सेवाले अग्रज हुन् ।’ यसो भन्दा मलाई गर्व लाग्छ । धुर्मुस सुन्तलीको जोडीले चार वटा बस्तिको सफल

‘लिखे’लाई चिन्नु हुन्छ ?

‘लिखे’लाई चिन्नु हुन्छ ? कतिजनाले सम्झनु हुन्छ, मुल्यांकन प्रकाशनको ‘नवयुवा’ मासिकलाई ? कतिले याद राख्नु भएको छ, मनोज गजुरेलको ब्यंग्य स्तम्भ ‘लुखास्त !’लाई ?  क-कसले पढ्नु भएको छ, नवयुवामा खगेन्द्र

ओच्छ्यान मुनी अचम्मको वस्तु भेटिएको सन्दर्भमा…..

खाट यताउता सार्ने क्रममा केटाकेटीले अचम्मको कागज भेटेछन् । लगभग हत्केला भरीको त्यो चिप्लो कागज के हो, कसैले चिनेनन् । कसैले पुस्तकको कभर माने । कसैले कार्यक्रमको टिकट ठाने ।

महात्मा गौतम बुद्ध डाक्टर पनि थिए भन्ने विषयमा…

‘मोटिभेटर’ हुन् अंगुलीमाल नामको अपराधीको कथा सुन्नोस् । उ मान्छे मार्थ्यो र त्यसको औंला काटेर माला लगाउथ्यो । सबैजना उबाट अत्यन्तै डराउंथे । तर महात्मा बुद्धले उसलाई यसरी उत्प्रेरणा दिए

‘उस्तै लाग्ने प्लास्टिकका चामल यसरी चिन्नुहोस् ।’ -खाद्य भिबाग

काठमाण्डौमा प्लास्टिकका चामल बिक्रेता पक्राउ परेपछि खाद्य भिबागले सबैलाई सचेत रहन सुझाव दिएको छ । धानकै चामलजस्तो देखिने प्लास्टिकको चामल मानव स्वाश्यकालागि निकै हानिकारक मानिन्छ । भिबागले चामल किन्दा सक्कली

दार्जिलिङ आन्दोलन सन्दर्भमा प्रधानमन्त्री

देउवा सरकार, नीजि सचिवालय काठमांडु, नेपाल । बिषय: दार्जिलिङ आन्दोलन सन्दर्भमा  प्रधानमन्त्री । उपरोक्त बिषयमा हाल दार्जिलिङमा चलिरहेको आन्दोलनप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँ दुई नेपालीभाषी मारिएकोमा हामी झनै मर्माहत

के हो ‘हल्का’ ‘टाईपको’ ‘अवस्था’ भनेको ? गजुरीयल जवाफ

अब ‘अवस्था’को कुरा गरौं । ‘ट्रफिकजाममा परेको अवस्था ।’ ‘ज्वरो आएको अवस्था’, ‘सुति रहेको अवस्था’, ‘कुदी रहेको अवस्था’, ‘यस्तो अवस्था’, ‘उस्तो अवस्था’, ‘जस्तो अवस्था’, ‘त्यस्तो अवस्था’— ए भान्जा, अवस्था बाहेक

यसरी त शेरबहादुर बड्डाले पुरै पाँच बर्ष खान्याछन्

प्रिय शेरबहादुर दाई, तपाईं चौथो पटक प्रधानमन्त्री बन्नु भएको छ । पहिलो कार्यकालमा आफ्ना लागि काम गर्नु भयो । दोश्रोमा आफन्तलाई बलियो गराउनु भयो । तेश्रोमा कार्यकर्तालाई शक्तिशाली बनाउनु भयो

फाष्ट ट्र्याकको सत्य कथा

‘हलो, कहाँ आईपुग्नु भयो ?’ ‘अहिले निजगढमा आईपुगें, मलाईंपनि खाना पकाउंदै गर है ।’ ‘भोली बिहानको ?’ ‘हैन, आज बेलुकाको ।’ ‘आज बेलुका ? अहिले ६ बजिसक्यो । राती हिड्नु

जाँदाजाँदै प्रधानमन्त्रीले क्यारिकेचरिष्टहरुलाई यसो भने…….

जाँदाजाँदै प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले ब्यंग्यकारहरुको चित्त नराम्रोसँग दुखाएकाछन् । बुधबार राष्ट्र्का नाममा संबोधन गर्ने क्रममा उनले यस्तो गरेका हुन् । देशबासीलाई मसालेदार संबोधन गर्दा आफुहरुलाई भने राम्रो मसला

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com