Author: gajureal Team

मृत्यू जीवनको अन्त्य हैन, अर्को ‘महाजिवन’को शुरुवात हो मदनदाई….

यसोदा भाउजु, तपाईं भौतिक रुपमा अब हामी बिच रहनु भएन ! प्रकृतिमा विलिन भएको तपाईंको भौतिक शरीरलाई हार्दिक श्रदान्जली । शोक सन्तप्त मदनदाई सहित सपरिवारमा समवेदना ! अस्तित्वमा समाहित भाउजुको आत्माले

‘टायम नै छैन यार, के गर्ने होला !’- ब्यस्त मान्छेकालागि मस्त उपाय…

 ‘म एकदमै ब्यस्त छु ।’ हाम्रो सबैभन्दा हिट थेगो हो यो । भतेर खाने फुर्सद मिल्छ, सामाजिक कार्य गर्नु परे ‘म कदमै ब्यस्त छु !’ पार्टीमा जाने समय हुन्छ, मलामी

गाई पुजिन्छ, भैंसी पुजिन्न-गोरु पुजिन्छ, राँगा पुजिन्न-कुकुर पुजिन्छ, बिरालो पुजिन्न-काग पुजिन्छ, कोईली पुजिन्न- किन होला !

गाई पुजिन्छ तर भैंसी पुजिन्न । गोरु पुजिन्छ, राँगो पुजिन्न । कुकुर पुजिन्छ, बिरालो पुजिन्न । काग पुजिन्छ तर कोईली पुजिन्न । आफुसँगै गोठमा बाँधिएकी गाई फूलमालामा चिटिक्क सजिएको देख्दा

अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’

हिजो बालुवाटारमा बिशेष रौनक थियो । कारण, प्रधानमन्त्रीको निमन्त्रणामा ‘लञ्च’ लिन थुप्रै फिल्मी कलाकार त्यहाँ पुगेका थिए । ११ बजेको सेड्यूल दिइएपनि १ बजेसम्म प्रधानमन्त्रीको उपस्थिति भएन ।  त्यो बिचमा

ब्यालेन्स जोगाउने आधा दर्जन उपाय

बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा,

जीवनभरी गाली मरेपछि ताली, के हो ?

जसरी अरु मानिसको मृत्यू हुन्छ त्यसैगरी एकदिन तपाईं हामीले पनि मर्नुपर्छ । शक्तिशाली खुम बहादुर खड्का होउन् सर्व—साधारण मनोज प्रसाद, मृत्यूकालागि सबै समान हौं । यसरी मृत्यूले समेत समभाव राख्ने

राजनीति बाहेकका खबर किन मुख्य बन्दैनन् ? पढ्नोस् भित्री कारण र बाहिरी निराकरण…

अखबार पढ्नोस्, न्यूज हेर्नोस्, समाचार सुन्नोस्, सोसल नेटवर्क फलो गर्नोस्, अपडेट्सहरु संग अपडेट रहनोस्, अनलाईन भिजिट गर्नोस्, पोर्टल पछ्याउनोस्— जहाँ पनि राजनैतिक बिषयमात्र प्रमुख समाचार बन्छ । किन होला ?

को, कसको, के पर्छ ? अनौठा साईनो-संबन्धहरु (नोट: हाँस्न मनाही छ)

‘हास्यव्यंग्य’ र ‘लोक दोहोरी’ सहोदर ‘दाजुभाइ’ हुन् र ‘पार्टनरसीप’मा उद्योग चलाउँछन् । आफ्ना ‘प्रोडक्ट’का लागि चाहिने ‘कच्चा पदार्थ’ दुबैले समाजबाट लिन्छन् र एउटै ‘बजार’मा बिक्री गर्छन् । प्राय: उनिहरुका ‘ग्राहक’

योे सत्यकथाले तपाईँलाई त्यहाँ पुर्‍याउने छ जहाँ तपाईले जीवनको पहिलो पाईला टेक्नु भएको थियो…

मेरो जन्म ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला,मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि)पर्दैन,सदरमुकाम फुङ्लिङ् बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं बिकट

पढ्नोस्, आँशु झरेन भने मलाई भन्नु होला, झऱ्यो भने आफुलाई नियाल्नु होला !

हो, उसले आमा मार्‍यो । अन्जानमा मार्‍यो वा जानाजान मार्‍यो तर त्यसले आमा मारेकै हो ।  आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्‍यायो ।

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com