Author: gajureal Team

बुद्धिमा स्वार्थको बिर्को लागेका नेता : आजका हेड्लाइनहरु….

नेकपा नेता कोही सरकारको समर्थन र कोही बिरोधमा देश बनाउने यिनको नारा भताभुँङ्ग सारा, बुद्धिमाथि स्वार्थी बिर्को सधैं उहि पारा ! उत्पादनशिल जनशक्ति वैदेशिक रोजगारीमा कहिलेसम्म ? देशको सरकार बिदेशिको

दुई समाचार सार :  चलाउने भएछन रेलगाडी र केबुलकार, जनतालाई बनोस सरोकार नहोस् बेकार ……

  जनकपुर-जयनगर रेल संचालन गर्न इन्जिन र डिब्बा भाडामा लिने रेल बिभागको तयारी रहेको समाचार संप्रेषण भएको छ । आगामी महीना देखि पूर्णतया सञ्चालनमा आउने गरि ट्रयाक निर्माणको काम हुदैछ

नयाँशक्तिको पुरानै अश्त्र देखाउँनु हुन्न लगाउ बश्त्र : आजका हेड्लाइनहरु ….

केशव स्थापित मन्त्रीबाट बर्खास्त, आफ्नै मतिका कारण दुर्गति ! धेरैतिर पार्टी फेर्दै लगाएथ्यौ टुङ्गो, सम्झे हुन्छ अन्तिम गाँसमा परेकै हो ढुङ्गो ! ऊर्जामन्त्री वर्षामानको ब्याटिङ ! सुरुमै छक्का हान्नुहुदैन छक्का

म्यान पावर कम्पनीले अब ज्यान पावर देखाउने : आजका हेडलाईन

  मलेसिया सरकारसँगको श्रम सम्झौतालाई मेनपावरको तगारो नहुन्जेल आफ्नो लागि उघारो, तेर्स्याउछन यिनले सधैं तगारो ! माथिल्लो तामाकोशी : निर्माण अवधि लम्बिएसँगै लागत दोब्बर काम अड्काउने, दाम पड्काउने, यिनैले हो

तिहारको उपहार : गजुरियल देउसी २०७५

  ए भन भन भाइ हो, के भन्ने ? शान्ती सुरक्षा दे भन्ने । भन भन बैनी हो, के भन्ने ? बलत्कारी समाएर ले भन्ने । भन भन बा हो,

हजुरबाको हत्या, अस्पातलमा बन्धक र परजिवी प्राणीको देश : आजका हेड्लाइनहरु

  प्रधानमन्त्रीको आग्रह: आधारहीन हल्लाका पछि नलागिदिनुस, म छिट्टै काममा फर्कने छु तपाई फर्कनै पर्छ, निरासहरुलाई आशका सपना न पहिले कसैले न पछि अरुले, त्यसैले  सम्पती हडप्न बिहेको प्रस्ताव नमान्दा

डेरावालको आवश्यकता : बिहे भाको, बच्चा नभाको !

  बागबजार, काठमाडौंका घर साहुजी र डेरा खोजिदिने दलाल तीर्थराज बीच भएको कुराकानी… तीर्थराज : साहूजी घर खाली रहेछ, भाडामा लाउने हो ? साहुजी : कस्टो मान्छे बस्ने हो ! राम्रो

हाँस नउठे भाडा फिर्ता : २०३६ सालका घरबेटी !

  काठमाण्डौको लैनचौरकी एकजना घरवाला साहुनीको घरमा धेरै मानिस बस्थे । ट्वाइलेट एउटा मात्र, साहुनी पालो मिलाउन लठ्ठी लिएर डिउटी लाग्थिन् । यसै मेसोमा डेरावाला झापालीजी र साहुनी बीचको सम्वाद

पिउने पानीको जारमा चुईगमको बिर्को : आजका हेडलाईनहरु

  -यूएई र कतारमा राष्ट्रपतिले पाउने उपहार कस्को ? उपहार राष्ट्रको अर्कैले समाउलान्, देखे सजाउलान् नदेखे लगाउलान् ! -ओली प्रति अनुग्रहित छु, तर अब आँधिबेहरी आउदैछ : कमल थापा अर्थात्, तिमी

काठमाण्डौभन्दा भरतपुर महानगरपालिका अगाडी तर के मा ? आजका हेडलाईनहरु

वाइडबडीले नयाँ गन्तब्य पाएनन्, आर्थिक नोक्सानीको डर घाँस-पराल नखोजी भैंसी किन्नेहरुबाट हर्जना असुल्नु पर्ला ! रंगशाला र सिटीहल दुबै बन्छ, प्रधानमन्त्रीले घोषणा गर्दिनुस् भन्नुभा छ : प्रचण्ड  अर्काका बाउको श्राद्ध

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com