Author: gajureal Team

चीनलाई चिन्नै बाँकी छ, मनोरेलमा हिन्नै बाँकी छ : आजका हेडलाइनहरु

सिंहदरबारमा ३ मन्त्रीले चीनी र चिया उद्द्योगीलाई झपारे निस्किएर उद्द्योगिले सिङ्गै सरकारलाई लल्कारे ! चक्रपथमा मनोरेल गुडाउन डीपीआर बनाउने  जिम्मा चिनियाँ कम्पनीलाई चीनलाई चिन्नै बाँकी छ, मनोरेलमा हिन्नै बाँकी छ,

‘ओ, प्रकास’ भन्दै देउवा जंगिदा यसो गर्दै थिए महत…Fakxclusive Report

शेर बहादुर दाई फेरी जंगिए । कहिले ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै जंगिए । कहिले ‘तिमी चुप लाग’ भन्दै जंगिए । अहिले ‘ओ प्रकास महत, हल्ला नगर’ भन्दै जंगिए ।

परिक्षामा राम्रो अंक ल्याउने…

शिक्षक : (बिद्दार्थीसँग) स्याबास सुवास, परिक्षामा तिमीले राम्रो अंक ल्यायौ, सधैं यस्तै गर्नु है सुवास : धन्यवाद सर, तर प्रश्नपत्र सधैं मेरो काकाकै प्रेशमा छपाउन नबिर्सनु होला !

पत्नीको त्याग यतिसम्म हुन्छ

एक महिला मन्दिर अगाडी हात जोडेर भन्दै थिइन… महिला : हे भगवान मेरा पतिलाई घर दिनुस्, गाडी दिनुस्, धन सम्पती सबै उनैलाई दिनुस् । भगवान : वालिके, मैले तिमीले मागे

ओली गाँठाे पार्ने, प्रचण्ड फुकाउने, बामदेव कस्ने, माधव नेपाल हेरेर बस्ने: आजका हेडलाईनहरु

  नेकपा बैठकमा ओली गाँठो पार्ने, प्रचण्ड फुकाउने बामदेव झम्टने, माधव पुच्छर लुकाउने ! ओलीसँग पुर्व एमाले गरम, पुर्व माओवादी नरम नयाँ बुहारी घरमा यसरी आईन्, दाईजोको रुपमा कलह ल्याईन्

धनबिनाको बुद्धि ठूलो कि बुद्धिबिनाको धन ?

मालिक : (नोकरसँग) बाहिर हेर्, त सुर्य उदायो कि छैन ! नोकर : बाहिर त अँधेरो छ मालिक । मालिक : मुर्ख, टर्च लाइट बालेर हेर न !

अमेरिकाको निम्तापत्र : ‘कृपया, जिन्सी ल्याउने कष्ट नगर्नुहोला !’ – आजका हेडलानहरु

नेकपामा प्रतिपक्षको खोजि : बामदेवले मार्लान त बाजी ? नाँचिदेउ बामदेव तिमी प्रतिपक्ष तालैमा, जसले तिम्रो बिरोध गर्छ- हान्देउ त्यसको गालै गालामा । कांग्रेसमा आर्थिक बहस : दाइ महत ठिक

टाउकाले ढुङ्गो फोर्न खोजेपछि….

    रामहरि टाउकोमा चोट लागेर अस्पताल पुग्यो.. . डाक्टर : यो चोट कसरी लाग्यो भन त ? रामहरि : मैले ढुङ्गा फुटाउन इँटाको प्रयोग गरिरहेको देखेर एकजना बिद्द्वानले भन्नु

योगीजी, जरा धिरे चलो- बिजली खडी त्यहाँ बिजली खडी…

आज बिवाह पञ्चमी । त्रेता युगमा सीताजीको बिवाह भएको दिन । श्रीराम जन्ती लिएर आएका थिए, अयोध्याबाट । आज यसै बिषयमा केही कडा कुरा गरौं । जनकपुर हाम्रो घर ।

मान्छेको भन्दा तगडा हुन्छ, लामखुट्टेको दिमाग : अ-वैज्ञानिक

  ( लामखुट्टे बाबु छोराबिच भविस्यको बारेमा कुराकानी ) बाबु लामखुट्टे : छोरा तिमी ठुलो भए पछि के बन्छौ ? छोरो लामखुट्टे : तपाई जस्तै मलेरिया बनेर रोग फैलाउने छु

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com