Author: gajureal Team

चोरको कुरा सुनेर पुलिस भए लाजले भुतुक्कै…

एउटा पकेटमार पक्राउ पऱ्यो । चौकीमा लगियो । केरकार गर्न शुरु भयो । केरकारकै क्रममा उसले हवल्दारकै पर्स चोर्न भ्यायो । हवलदार: वेवकुफ, तैले चौकीभित्रै मेरै पर्सपनि निकाल्न भ्याईस् ।

हेर्नोस् जिब्रोको अद्भुत शक्ति : चलाउन जाने चमत्कार, नजाने बेकार…

हाड नभएको जिब्रो चिप्लिन्छ । जिब्रो चिप्लिँदा इमान खुस्किन्छ । इज्जत भाँचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ । त्यसैले जिब्रोको स्पिड कन्ट्रेल जरुरी छ ।

हराएको छोरो whats app मा भेटिएपछि…

रोहन : (पुलिस अफिसरसँग) सर एक हप्तादेखि मेरो साथी हराएको छ, खोजि गर्दिनुस् न पुलिस : अन्तिम पटक कहाँ देख्नु भएको थियो ? रोहन : ३ दिन अघि  whats app

मन्दिर र गुम्बा जानपनि ‘नो अब्जेक्सन लेटर’ माग्दा…

  स्वदेशमा विदेशीको संस्कृति चल्दा ! बन्द होलान् रोदीघर खुल्लान् क्याब्रे साल्सा !!  वीरगञ्जको माईकेलाल माईकल ज्याक्सन बन्ला ! दौरा सुरुवाल लाउँछु भन्दा ‘No Permission’ भन्ला !! ‘No Objection Letter’

यी हुन् नौरंगी काठमाण्डौका नौ वटा नाम…

काष्ठमण्डप, कान्तिपुर, नेपाल खाल्डो बाहेक काठमाण्डौका अन्य नौ वटा नाम छन् । ती के के हुन् ? पढ्नोस्, मेट पिचिपिच हाँस्नुहोस् । १.कुलमाण्डौ बिद्युत प्राधिकरणमा कुलमान घिसिंग आएपछि काठमाण्डौलाई ‘कुलमाण्डौ’

देउवा-पौडेल डिप लव, नेकपामा बैठकमा विप्लव : आजका हेडलाईन

  विमानस्थलमा प्रचण्ड–शेखर जुहारी : हिन्दुको कुरा किन ? एसिया समिट किन ? -प्रचण्डको जवाफ : ओली–माधवलाई बोक्न, शेखरको जवाफ दुई तिहाईलाई ठोक्न । निर्मला काण्डमा हतारमा नतिजा खोज्दा कमजोरी

पुलिसभन्दा चोर चलाख भएपछि…

पुलिस एउटा चोरको घर आएर ढोका ढक्ढक्याउँछ… चोर : को हो हँ ? पुलिस : पुलिस हो, केही कुरा गर्नु छ ! चोर : कतिजना हुनुहुन्छ ? पुलिस : तिन

कपाल सिला खोजेको पनि एक सय !

रोहन नाइकोमा कपाल काट्न गयो… रोहन : कपाल काटेको कति पैसा लाग्छ ? नाई : एक सय रुपैंया रोहन : मेरो त कपाल पातलो छ नि पैसा कसरी उति नै

प्रधानमन्त्रीको टायम टेवल -‘कुर्दाकुर्दै पोलिटब्युरो भै गएछ टालो !’ : आजका हेडलाईनहरु 

देउवाको निर्देशन : ओली सरकार बिरुद्ध आन्दोलन गर्न तयार रहनुस् आन्दोलनको एजेण्डा : कुर्सीबाट ओलीलाई झाराैं, देउवाको सपना साकार पाराैं  प्रचण्डलाई कांग्रेस प्रबक्ताको जवाफ- ‘धर्मको बिषयमा कम्यूनिष्टले पढाइरहनु पर्दैन  ।’

कांग्रेसमा बज्दै बेमौसमी बाजा, हिजो चिम्लिए खोले आँखा आज : आजका हेडलाइनहरु…

निर्मला प्रकरणमा प्रहरी फेरि असफल, डिएनए नमिले पछि छुटे विशाल प्रहरीले एउटा स्थायी काम जोड्यो, हल्ला गर्दै समात्यो चुपचापसँग छोड्यो ! महासमिति सदस्यहरुद्वारा हिन्दु राष्ट्र कायम गर्न देउवालाई पत्र यिनले

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com