Author: gajureal Team

अब देखि रक्सी ‘पेग सिस्टममा’ नबेचिने : नयाँबर्ष २०१९ को नयाँ संकल्प 

रेस्टुरेन्ट ब्यावसायी : चाख्दै पकाउन छोड्दिन्छु, स्वस्थ खानामा जोड दिन्छु । क्वाटरलाई पेगमा नाप्दिंन, धेरै बनाउन पानी थप्दिंन । नाफाको लोभमा परेर थोरै क्वान्टिटी राख्दिंन, ग्राहक मातेको ठानेर क्वान्टिटी कहिल्यै ठग्दिंन

नयाँबर्ष २०१९ को संकल्प : राष्ट्रपतिदेखि विपक्षी नेतासम्म…

राष्ट्रपति विद्यादेवी भण्डारी– म यो संकल्प गर्दछु कि, करोडौंको गाडी र अरबौंको हेलिकप्टरजस्ता बिलासी बस्तु मेरो आवस्यकता होइनन् । नयाँ बर्ष २०१९ देखि  सँस्थाको मर्यादामा आँच पुर्याउनेहरु प्रति पुर्ण चनाखो

भिखारीले कर्मचारी राख्न थाले पछि…

भिखारी एउटा पसलेकोमा माग्दै पुगेछ… भिखारी : ए हजुर ५ रुपयाँ दिनुस् न, म तिन दिन देखि भोकै छु । पसले : तिमी यति हट्टाकट्टा छौ । काम गरेर खानु

ठहर गरेर मात्र हुँदैन, ठहरै बनाउनु पर्छ वाइडबडीहरुलाई : आजका हेडलाइनरु

वाइडबडी प्रकरणमा भ्रष्टाचार भएको लेखा समितिको ठहर ठहर गरेर मात्र हुँदैन, ठहरै बनाउनु पर्छ भ्रष्टहरुलाई । नत्र ठाउँ न ठहर लेखाको रहर मात्रा होला ! चार बर्ष भित्र निजगढसम्म जसरी

पैसा कमाउने सबैभन्दा सजिलो तरिका…

  भिखारी : हेर्नुस्, म कुनै चानचुने भिखारी होइन । म ‘पैसा कमाउने १०१ सजिला उपाय’ नामको किताबको लेखक हुँ ।   चन्द्रकला : त्यसो भए किन भिख माग्दैछौ त ?

अल्छीहरुले पढ्न नमिल्ने कुरा…

नेपाली बिषयको परिक्षामा प्रश्न सोधियो :  ‘आलस्य के हो ? यस बिषयमा चार पेजको निबन्ध लेख्नुहोस् ।’ एउटा बिद्यार्थीले उत्तर पुस्तिकाको तिनवटा पेज खाली नै राख्यो र अन्मिम पेजमा ठूलो

खुसीको खबर : संसारकै एक नंबर खुशी नेपाली !

भौतिक जगतमा खुशी भन्नाले समृद्धि बुझिन्छ । प्रभावकारी सामाजिक सुरक्षा, सुलभ स्वाश्थ्य सेवा, निःशूल्क शिक्षा, सहज उपभोग्य सामाग्री, सम्पन्न वर्तमान, सुरक्षित भविश्य– खुशीको अन्तराष्ट्रीय आधार यिनैलाई मानिन्छ । तर, हामी नेपालीलाई

परराष्ट्रको बिज्ञप्तीमा गलत भाषा: लेख्नेलाई कारवाही, देख्नेलाई पुरस्कार…

  नेकपामा ओलीको प्रश्ताव अस्वीकृत, फरक मत राख्न नेताहरुले हात उठाए -ओलीले भने: ‘हात तल झार्नोस्, तपाईंहरुका हात गल्लान् तर म छोड्नेवाला छैन ।’ धरहरामा प्रधानमन्त्री : ‘पहिले म नै

रक्सी सेवन गर्दाको दर्दनाक परिणाम

पत्नी पत्नी झगडा गरेपछि पति बाहिरिए । केही घण्टापछि घरको बेल बज्यो । पत्नी: (भित्रबाट) को हो, हँ ? किन ? प्रहरी: (बाहिरबाट) हामी प्रहरी ! तपाईंको पतिलाई गाडीले किचेर

पत्ता लाग्यो, मेलम्चीमा प्रधानमन्त्रीलाई गुमराहमा राख्ने ! आजका हेडलाईन

खबरदार प्रधानमन्त्रीलाई अण्डर ईस्टिमेट नगरियोस् । उहाँ आफैं गुमराहमा बस्न सक्नुहुन्छ । पर्यटनमन्त्रीलाई सांसदको प्रश्न: फुटबल किनेको कि जहाज ? किनेको त जहाज नै हो तर आफैं फुटबल भईयो ।

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com