Author: gajureal Team

नेकपा दोहोरी : विश्वासमा श्वासप्रश्वासको समस्या

‘प्रधानमन्त्रीमाथि औंला ठड्याउने प्रतिपक्ष खोजिरहेछु’: रामचन्द्र पौडेलकिनकी सभापति देउवाको औंला मतिर ठडिन थाल्यो ! १९ वर्षीया किशोरीलाई बनाइयो उत्तराखण्ड (भारत)को एकदिने मुख्यमन्त्रीयसै प्रसंगमा २१ बर्षीया किशोरीलाई बनाइयो प्रदेश एक (नेपाल)को

पेट्रोलको भाउसँगै पेटको घाउपनि बढ्न थाल्यो, अब के गर्ने !

उखु किसान भन्छन्- ‘सरकारले यसपटक पनि झुट बोल्यो’सरकार भन्छ – ‘किसानले यस पटकपनि गल्ती गरे, हाम्रो आश्वासन पत्याउनु !’ संक्रमित बेलायत फर्किसके, बल्ल पुष्टि भयो भाइरसको नयाँ भेरियन्ट‘स्वर्ग फर्किसके पछि

परराष्ट्र मन्त्रीको हात समाउँदै राजनाथ सिँहले साेेचे- ‘देखेँ, ज्वरो उतरा कि नही !’

परराष्ट्रमन्त्री ज्ञवालीको दिल्ली यात्राः मोदीले किन दिएनन् भेट ?राष्ट्रबादको ज्वरो उत्रि नसकेको भारतको ठम्याई ! किन समाती रहे भारतीय परराष्ट्रमन्त्रीले नेपाली परराष्ट्र मन्त्रीको ‘नमस्कार’ ?समातेको हैन, दम कितना है भनेर

कलेजका ठुल्ठुला चौर : चर्ने कि पढ्ने !

कलेजको विज्ञापन :१० बिघाहा क्षेत्रफलमा रहेको इन्जिनियरिङ कलेजमा अध्ययन गर्न भर्ना खुल्ला गरिएको छ । अचम्मको कुरा : कलेजले विद्यार्थीलाई चर्न बोलाएको कि पढ्न !? @@@ देवजन बा ले तौल

‘ईलाका मेरा धमाका तेरा, जहाँ केरा त्यहाँ डेरा ?’ HowGuZee TV को DNA

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थानअर्नव गोस्वामीले अन्तर्वार्ता लिने तयारी ! प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवसप्रधानमन्त्रीको योग ध्यानको प्रवचन सुनेर योग गुरुहरु हेरेको हेर्यै ! पूर्वराजदूत रे भन्छन्– ‘सीमा विवाद समाधान

‘थुक’ संबन्धी उत्कृष्ट थुट्किलाहरु !

प्रचण्डलाई सिंह बनाएँ- टोक्न खोजे, ओलीलाई गोली बनाएँ- ठोक्न खोजे ! Headline Humor

‘जम्मा चार दिन बैठक बसेर सकियो राष्ट्रियसभाको हिउँदे अधिवेशन’गलत । बैठकमात्र बसेन, सांसदले भत्ता पनि पचाए ! सुर्खेत पुगेर योगेश भट्टराईले भने- ‘केपी ओलीले कम्युनिस्ट एकतामाथि गद्दारी गरे’‘जसको जुँगा र

अमृकामा ‘ट्रंपरिकन’को ताण्डव, ट्विटरमा प्रतिबन्ध, फेसबुकमा Donald Trump को फेक आईडी-Donald Drunk

  प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः ‘देश कमेडीले चल्दैन’ हो त, टिकटक हुँदाहुँदै कमेडीले किन चलाउन खोज्नु !   प्रधानमन्त्रीप्रति रामकुमारी झाँक्रीको आक्रोशः ‘देश कमेडीले चल्दैन’ हो त, टिकटक हुँदाहुँदै कमेडीले

उनले फलामबाट यसरी पानी निकाले ! Joke of the day

रविन : ( सबिनसँग ) ‘तिमी जर्मनी भाषा पढ्न सक्छौ ?’ सबिन : ‘जत्ति सक्छु, तर नेपालीमा लेखिएको हुनुपर्छ !’ @@@ रोहन : ‘म सारै तनावमा छु यार, जे काम

कमरेडले ‘कित्ता क्लियर’ गर्नुअघी…

सुमधुर संबन्धहरू एकैरातमा कसरी झुर हुन पुग्छन्, नेपालका पार्टीहरुबाट थाहा पाउन सकिन्छ । अझ ‘कम्युनिस्ट’हरु बिचको सम्बन्धबाट त ‘क्लियर कट’ थाहा हुन्छ । अघिल्लो रात सँगै सुतेको ‘वर्गीय मित्र’ उज्यालो

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com