Author: gajureal Team

‘नेपालमा भाजपाको सरकार बन्नुअघि भारतमा चिनकपाको सरकार !’ -Beep *Love Dev

ओली पक्ष भन्छ- ‘पाँच सफलता पाइयो, अर्को भन्छ- प्रतिगमन सिद्ध भयो’प्रतिपक्ष भन्छ- ‘सत्तापक्ष कुहियो, सफलता सबै तुहियो !’ बालकको मृत्यु भएपछि गाउँलेले गाडी जलाएजल्दा जल्दै गाडीले भन्यो – ‘मलाई जलाएर

चुनाव चिन्ह बाँडफाँड : ‘ओकपा’लाई वादलमा हराएको घाम, ‘पुकपा’लाई ग्रहण लागेको सूर्य !

‘कटौती भएका चाडपर्वमा पुन: विदा दिन्छौं’: गृहमन्त्री  बिदा हैन, काम चाहियो । गरिखाने ठाम चाहियो ! ‘बाबुरामजी र मलाई इतिहासले अलग हुन दिँदैन’: प्रचण्ड‘प्रचण्ड र मलाई पुष्पकमलले एक हुन दिँदैनन् !’

बादलका नेटकिलाहरु : मांसहारालाई ‘जु’, सर्वहारालाई ‘सु’ !?

कुन हो अन्तिम युद्ध, आ-आफ्ना ठाउँबाट लड्नलाई ?!

“यो अन्तिम युद्ध हो,आ-आफ्ना ठाउँमा डटौँ !यो अन्तिम युद्ध हो,आ-आफ्ना ठाउँमा डटौँ !यो अन्तिम युद्ध हो, आ-आफ्ना ठाउँमा डटौँ’…..!” यही गीत गाउँदा गाउँदै,मेरा बुबा ढले,यही संगीत सुन्दासुन्दै, मेरा दाजु गले

सरकार अक्करतिर, विपक्ष टक्करतिर, प्रतिपक्ष ठक्करतिर, देश गोलचक्करतिर !

हड्ताल गरे कारबाही गर्ने गृह मन्त्रालयको चेतावनीगृहमन्त्रीले उहिले गर्ने हडताल चाहीं के हो नि ! संवैधानिक निकायहरुमा भएको विवादास्पद नियुक्तिमा कांग्रेस मौनचुपचाप चारआना, हल्ला गरे बाह्रआना, सहयोग गरे च्याप्प, बिरोध

चर्चाको शिखरमा बर्मा र घरमा, मन्त्रीको यात्रा नख्खु जेलमा !

म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनको चेतावनीट्रम्पमात्र होला भन्ठानेको जो आएनी त्यस्तै रहेछ ! सेनाका बख्तरबन्द गाडीहरु काठमाडौंका सडकमा, के हो संकेत ?कि गाडी छामेको कि त नाडी

डोरी चोरेको आरोपमा जेल चलान !

बुबा : ‘छोरा, आज सम्म तिमीले मेरो शीर उठाउने काम कहिल्यै केहि गरेनौ !’ छोरा : ‘तपाईँले बिर्सिनुभो बुबा, मैले धेरै पटक हजुरको शीर उच्च बनाएको छु !’ बुबा :

ओलीकाे कमेडीले नेपाल-गजुरेल मुर्छा : ‘टेन्डिङ’मा आउन ‘भाईरल’ ‘हेडलाईनकारिता’ !

“किन आएका बिहानै मुन्द्रे मनोजको घरमा ?”“के खिचडी पकाउँदैछन् गजुरेल र नेपाल ?”“खिचडी नपकाएर किन चिया पकाईन् गजुरेलकी भाउजुले ?” “हैट ! के हो यस्तो अचम्म ? ए….चस्मामा धुलो लागेको

पुराना Jokes नयाँ Test !

पहिलो कैदी : ‘जाबो डोरी चोर्दा जेल परिन्छ र ? !?’ दोश्रो कैदी : ‘डोरीको टुप्पामा भैंसीपनि बाँधेको रहेछ क्या !’### रोहन टिल्ल पिएर राती घर फर्किंदै थियो,एउटा लट्ठीमा अल्झिएर

गाली सम्हालेर राख्नुपर्छ कमरेड, आफुले आफैंलाई दिनुपर्ने हुन्छ !

ग्राउन्ड जिरो : साढे चार महिनाअघि जनकपुर आइपुगेका रेल अझै त्रिपालभित्र‘त्रिपाल बाहिर निकाल्ने समय चुनावपछि, त्यो पनि हाम्ले जितेमात्र !’ –रेल विभाग पेट्रोलियम विक्रेताको कमिसन बढ्यो, उपभोक्तालाई प्रतिलिटर ३६ पैसा

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com