‘राष्ट्रपति भण्डारीमाथि महाअभियोग लगाऊ’ : विवेकशील साझाविवेकशिल साझा राष्ट्रपति बनाउ, हैन्त ? देशवासीको नाममा सम्बोधन गरेर बालुवाटार छाड्ने तयारीमा ओली, स्थायी कमिटी स्थगितपिपुल विल मिस योर दुई तिहाई जोक्स केपि
‘भ्रममा नपरौँ, स्वागत गर्न हतार नगरौँ ! हामी हस्ताक्षर फिर्ता लिदैनौँ’ : रामकुमारी झाँक्रीनखाउँ भने कार्यदलको फल, खाउँ भने ओलीपथको दलदल ! चार निवर्तमान मन्त्रीले क्वार्टर छाडेनन् ‘त्यो पर्दैन !
प्रदर्शनमा प्रहरी हस्तक्षेप, नारायण वाग्लेसहित १७ जना पक्राउपुलिस आए, १७ जना समाए- समयको नास ! बेलुका छोडी हाल्ने हो क्यारे ! एमाले छोडेर ७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेशतिनै ७०
महामारीका बीचमा एक वर्षमै थपिए ५८ लाख इन्टरनेट प्रयोगकर्ताईन्टरनेट नभएका स्थानहरुमा चाहिँ ५८ लाख जनसंख्या थपियो होला ! यत्रतत्र नक्कली सरकारी कागजात : मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत दाउमासरकारी कागजातमात्र हैन,
एमाले कार्यदलको बैठक आज पनि, नेम्वाङ भन्छन्– ‘आजको बैठकले निष्कर्ष दिन्छ’निष्कर्ष नदिए ईस्-कर्ष दिने पक्का ! ओली पक्ष गल्यो, फागुन २३ पछिका सबै निर्णय खारेज हुनुपर्ने माधव पक्षको अडान कायमैओली
संसदीय व्यवस्थाको गोलचक्करः सुध्रियो संविधान, सुध्रिएन व्यवहार जस्तो जनता त्यस्तै नेता, जस्तो नेता त्यस्तै ब्यवस्था ! माओवादी केन्द्र खारेजीको माग : चियाको कपमा तूफान ल्याउने जस्तो प्रयास !चिया छानेको, ओलीले फुटाउन
माओवादी केन्द्रविरुद्ध उजुरी दिने एमाले नेताहरुको तयारीउसले उसको उजुर गर्यो, उसले त्यसको उजुर गर्यो- उजुर वाजुर गर्दागर्दै दुबै सर्प मर्यो ! ७५ औं वर्षमा पूर्वराजा ज्ञानेन्द्र, उत्सवको रुपमा नमनाउनेअर्को साल
कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमापहुँचवाला युवा नागरिकले लगाए ट्रिपल डाेज भ्याक्सिन ! प्रचण्डले भने : ‘संसद पुनर्स्थापना हुन्छ, देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ’देउवाले भने- ‘ओलीले छोडे त हो नि बाबा
वास्तवमा यो देश नबनेको नै “बिर्सने रोग” लागेर हो । यो एक प्रकारको घातक दीर्घरोग हो । यो रोगले नेता र जनता दुबै ग्रसित छन् यो रोग लागेपछि नेताहरुमा जनताका
बिचलित गराउने भिडियोहरु,आतंकित बनाउने तस्वीरहरु ।तथ्य बिनाका सम्चारहरु,तर्क बिनाका बिचारहरु ।यी ईम्युनिटी घटाउने सामाग्री हुन् न्युज बिनाका हेडलाईनहरुभ्युज बिनाका टाईटलहरुयुज बिनाका थम्बेलहरुफ्युज बिनाका हाईलाईट्सहरुलाईन बिनाका अनलाईनहरुमुटु बिनाका युट्युबहरुफन्डावाला चटकहरुकाण्डवाला टिकटकहरुईम्युनिटी