‘देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं’ – तालिबानआफ्नै देशमा शान्तिपूर्ण रुपमा बाँच्न चाहने अफगानिस्तानीहरुको लागि केही गरिदेउ न त ! २१ दिनभित्र ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोला पूर्ण प्रतिबन्ध लगाउन
गुट्का चपाउदै चन्दनजी, चुरोट सल्काउँदै मदनजी आए ।स्वस्थ रहनेबारे सल्लाह गर्दै भने – ‘चिया पिउने बानी स्वास्थ्यका निम्ति बढी नै हानिकारक हुन्छ !’ *** मदन र गोपालबीच पहिलो भेट थियो
‘पार्टी एकताका लागि अन्तिम पर्खाईमा छौं’ : माधव नेपालनत्र चिसै पानीले नुहाउने ! पारसलाई प्रधानमन्त्रीको प्रश्न : ‘क्रिकेट किन छाड्नुभयो’ ?जवाफ : ‘तपाईंले सभापतिको कुर्सी ओगटेको जस्तो नहोस् भनेर !‘
‘मेरो प्रशंसा गर्दै बनाइएका भिडियोलाई रोक्न लगाइसकें’ : प्रधानमन्त्री देउवाबनिसकेका भिडियो भने हेर्न नछोड्ने ! ‘कानुनी रुपमा एमाले अध्यक्ष ओली नै हो’: सुरेन्द्र पाण्डेत्यो कुरामा त माधव नेपालको पनि दुई
माओवादी सांसदको प्रश्न : ‘कुलमान बुढो भएपछि सरकारले के गर्छ ?’सरकारले के गर्छ थाहा छैन तर जनताले चाहिँ अर्को कुलमानको आस गर्छन् ! प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न : ‘मन्त्रिपरिषदलाई पूर्णता
‘ललिता निवास प्रकरणको नाममा अख्तियारले मसँग काम गर्यो’ : गच्छदारअख्तियारले सबै भ्रष्टाचारीहरुसँग दुश्मनी साँध्ने काम गर्छ ! ‘ओली प्रवृति अन्तिम चरणमा पुगेको क्यान्सर जस्तै’ : डा. बाबुराम भट्टराईक्यान्सर जस्तो रोगको
काठमाडौं उपत्यकामा मास्क नलगाउने व्यक्ति गाडी चढ्न नपाउनेमास्क लगाइसकेपछि गाडी भिँड चाहिँ गर्न पाइने होला हैन ! अत्यावश्यक बाहेकका सवारी साधन बेलुका ८ बजेपछि चलाउन नपाइनेस्वार्थी मान्छेलाई आफ्नो सबै काम
एकदिन रोहनको कारमा एउटा सुँगा ठोक्किएर बेहोस भएपछि रोहन : ‘सुँगालाई घरमा लगेर पिंजडामा राख्छन् ।’ सुँगा : ( होस खुलेपछि ) ला… म जेलमा ! सायद कारवाला मरेछ !
‘सरकारी कार्यालयका हरेक गतिविधि बाहिर देख्न सक्ने गरी सीसीक्यामेरा राखियोस्’ : खिमलाल देवकोटाजनताको निगरानीमा सरकार ? चीनलाई नसुनाउनु नि ! बामदेव गौतमको प्रस्ताव : ‘जग्गामा व्यक्तिगत स्वामित्व अन्त्य गरौँ’नेताज्यु, हजुरको
बाँदरप्रति वैरभाव : मान्छे किन आफूजस्तै प्राणी विरुद्ध एकोहोरिएको ?काम बिगार्ने बित्तिकै सानै देखि “बाँदर” सुन्नु परेकोले ! मेलम्चीका बाढी पीडितलाई तत्काल राहत दिन सरकारलाई राप्रपाको आग्रहधेरै पछि नाम सुनिएको