Author: gajureal Team

काठमाण्डौमा फोहोर र कोरोनाको संयुक्त सभा : महानगरपालिकाले प्रत्यक्ष प्रशारण गर्दै !

‘एमाले फुटेको होइन, हामीले विद्रोह गरेका हौं’ : झलनाथ खनालतपाईंहरुले विद्रोह गर्नु भो, कार्यकर्ताको हरिवोजोग भो ! विराटनगर डिपोमा पार्किङ गरिएको ट्यांकर चोरी, एकजना पक्राउट्याङ्कर चोरको भुँडी पक्कैपनी ट्याङ्करभन्दा ठूलो

पात झरेको हो कि रुख मक्किएको हो ?

प्रधानमन्त्रीले सोध्नुभयो भने सरकारबारे निर्णय गरौंला : महन्त ठाकुरनवगठित पार्टीबाट प्रधानमन्त्रीलाई केही आस छ जस्तो लागेन ! सीमा क्षेत्रमा नेपालीले दिनहुँ भोग्छन् हैरानी, गृह मन्त्रालय चूँसम्म पनि बोल्दैननेपाली गृह मन्त्रालय

चौथाईवाले वक्तव्य : ‘देखिनेगरी’ हस्तक्षेप गर्दैनाैँ

नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौंहो, अब माधव नेपालले हिजो भर्खर खोलेको पार्टी नेपालकै ठुलो पार्टी बन्छ !

कर उठाउन पञ्चैबाजा !

माधव नेपालसहित करिब सय जना नेता सांसदलाई चन्द्रागिरि रिसोर्टमा कोठा बुकविवाह पछि हनिमुन जाने चलनको राजनीतिमा प्रवेश  ‘माधव नेपालले नयाँ पार्टी खोल्न हतार गर्नुभो’ : योगेश भट्टराई ओलीलाई एकता गर्न हतार

फुटपाथ पसलको बार्गेनिङ र एमाले पसलको बार्गेनिङ !

संस्थागत रुपमा नेकपा एमाले लगभग फुटिसकेको छ ! अर्को पार्टी दर्ता गरेर घरको साथीलाई देखाउने प्रयास भएको छ ! जुट्ने गुञ्जायस नभएको कुरा लेखाउने अभ्यास समेत रहेको छ ! उता,

आजका रमाइला चुट्किलाहरु : पर्यटकको केक युवाले कुल्चिदिए !

दुइजना बच्चा साथमा लिएर एक महिला बसमा चढेपछि….महिला (कण्डक्टर सँग) :’बच्चाहरुको त भाडा लाग्दैन नि ?’ कण्डक्टर : ‘१२ भन्दा माथि भए लाग्छ नत्र लाग्दैन ।’ महिला : ‘ए, त्यसोभए

क्वाँटी र जनैकाे व्यापार किन घट्यो ?

‘देउवा र ओलीले ल्याएको अध्यादेशमा आकाश जमिनको फरक छ’ : प्रचण्डहो नि, मन परेकीले त ठुस्क्याएको पनि मगमग बसाउँछ ! केपी शर्मा ओली भन्छन्, ‘एमाले अझै सबैभन्दा ठूलो दल’माधव नेपाल

मेस्सीले प्रयोग गरेर फालेको टिस्यु र पार्टीले प्रयोग गरेर छोडेका जनता !

‘एमाले समाजवादीको बैठकमा जान्छु, एकताको जिम्मा दिन प्रस्ताव गर्छु’ : वामदेवपार्टी विभाजनको पनि जिम्मा लिने कि ? माधव नेपालसँग जानेलाई ओलीले भने : ‘नाम कटाएर आउनुस्, सँगै काम गरौं’माधव नेपालसँग

फुट्नुको फाईदा : आन्तरिक पर्यटनको विकास र कार्यकर्तालाई पदगारीको सिर्जना !

एमाले फुट्यो, माधव नेपालको नेतृत्वमा बन्यो एमाले समाजवादीआखिरमा अध्यक्ष पाइहाले नि माधव नेपालले ! राधाकृष्ण मैनालीको टिप्पणी : ‘एमाले विभाजनका नाइके ओली नै हुन्’गलत! एमाले विभाजनका ‘कारण’ ओली हुन्, ‘नाइके’

आजका रमाइला चुट्किलाहरु : बिरामी- डाक्टर वार्तालाप !

राजु अचानक बेहोस भएका आफ्ना बुबालाई लिएर अस्पताल पुगेपछि… राजु : ‘डाक्टर सा’ब, बुबालाई के भयो चेक गर्दिनुस् न !’ डाक्टर : ‘सरी, हार्ट फेल भएछ !’ राजु : ‘कति

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com