एमाले सांसदको हातहातमा काँधकाँधमा माननीय !माथि चढ्ने केही उपाय नै नभएपछि के चाहिँ गर्नु त ! ‘केपी ओलीले नरोकेको भए सभामुखको टाउकोमै माइकले हान्थेँ’ : सांसद रेखाकुमारी झाहाम्रा सांसदबाट यस्तै
माननीय चित्र बहादुर केसी एक प्रष्ट वक्ता हुन् । भलै उनका बिचारहरु टिकाउ छन्, खासै बिकाउ छैनन् ! बोल्नका लागि शब्द छान्ने र कुनै विषयलाई मान्ने कुरामा उनि प्राय: प्रष्ट
एमसिसीकी उपाध्यक्ष फातिमा सुमार काठमाण्डौमा, नेताहरुसँग भेटघाट गर्दै !लिनेलाई भन्दा दिनेलाई हतार, हतारको सम्झौता लतार पतार, के हो ? एमसीसीको विरोध गर्ने क्रान्तिकारी माओवादीका कार्यकर्ता पक्राउनामै क्रान्तिकारी, विरोध नगरे के
‘पद र पैसाका लागि लडिरहने हो भने माओवादी पार्टी विघटन गरिदिए हुन्छ’ : प्रचण्डपद र पैसाकालागि नलड्ने भए त राजनीति नै छोडिदिए भैगो नि काम्रेड ! जुन जेलबाट फिरौती असुलेको
ओलीले भने – कांग्रेसले लड्न आँट गरेको छैन, माधव नेपालको प्युसोचुनावपछि प्युसो को रुप फेरिन्छ होला नि त ! टिकटक बन्यो सबैभन्दा धेरै समय हेर्ने भिडियो एप, युट्युबलाई पछि पार्योचीनले
केशवराज गजुरेल आउनुस् हजुर, आज मज्जाले बुबाको मुख हेरौं । बर्षभरी ‘नो वरी’, एकदिन मायाले बेरौं ! फेसबुकमा फोटो पोस्ट्याएर आनन्द मनाऔं ! उनको चिसो मनमा मुतको न्यानो खन्याऔं !
‘चुनावपछि एमाले फेरि सत्तामा फर्किन्छ’: प्रदीप ज्ञवालीफेरि सत्तामा फर्कियो भने इतिहास पनि दोहोरिएला नि त ! मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयको आपत्तिनेपालको गृह कि भारतको गृह चाँही प्रस्ट नभएको !
सर्वोच्चले माग्यो झलनाथ खनाललाई उपचार खर्च दिनुको कारणकारण – पुरानो मृगौलाले बिद्रोह गर्न गार्हो भएर ! ट्राफिक प्रहरीले शुरु गर्यो रातिमा समेत गति नियन्त्रण अभियानअभियानको नाम ‘तपाईंको धैर्यता खै ?’
झलनाथ खनाल सोमबार काठमाडौं फर्किएहामीलाई कोसेली के छ ? त्यही नयाँ मृगौला हो ? एमालेको अध्यक्षका लागि योग्य छु : ईश्वर पोखरेलहो, आफ्नो योग्यताको मुल्याङ्कन आँफै गर्ने अर्को अध्यक्षको खाँचो
आमा : ‘छोरा, तिमी आजकल खाना किन थोरै खादैछौ ?’ छोरा : ‘दुब्लाउनका लागि आमा !’ आमा : ‘किन दुब्लाउनु पर्यो त ?’ छोरा : ‘हजुरले बुढेशकालको लौरो बन्नु पर्छ