Author: gajureal Team

मुटुभित्र दर्शनढुंगा हुन्छ कि ढुकढुकी ?

सत्तारुढ नेताहरुबारे ओलीको टिप्पणी : यिनीहरुका छातीभित्र मुटु होइन, दर्शनढुंगा रहेछत्यसो भए ढुकढुकी सुन्ने प्रयास नगरौँ, टाउको फुट्ला ! राष्ट्रपतिबाट बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटो खुल्योसरकारलाई आफ्नोलागि खर्छ गर्ने

विकी अग्रवालकी ‘हरिमाया भाउजू’ मिडियामा, दुर्गामाया भाउजुले खोलिन् रहस्य !

‘भौजु, नमस्कार !’‘नमस्कार ! अन्त, भाइलाई चिन्नु सकिनँ नि !’‘म मनोज गजुरेल बोल्दैछु भौजु, कमेडी च्याम्पियनको ।’‘ल्या…सर पो बोलेको रहेछ ! यहाँ विकीको बाबासँग बात मार्नु लो !’‘एकछिन तपाईंसँगै बात

कसले कसको इशारामा काम गरे ?

‘सभामुखले प्रचण्डको इशारामा काम गरे’ : गोकुल बास्कोटाओलीबाट अरुलाई आफ्नो इशारा अनुसार काम गराउने ज्ञान पनि सिकेछन् प्रचण्डले ! बोर्डको चेतावनी : ‘मर्यादा विपरीत काम गर्ने विद्यार्थीको सबै परीक्षा रद्द

कमेडी च्याम्पियनको स्टुडियो छेउमै एमालेको बैठक !

मित्रराष्ट्र वा विकास आयोजनामाथि टिप्पणी गरेको आधारमा कारबाही नगर्न सरकारलाई सर्वोच्चको आदेश“के गर्ने सर ? माथिबाट आएको आदेश हो, मान्नै पर्‍यो !” ‘प्रदेश १ र बागमतीमा हाम्रो सरकार बन्छ, स्वागत

सरकारले दिएको मोडल कि मेडल !

‘एमालेको नाम सुनेरै जनताले नाक खुम्च्याउने भइसके’ : माधव नेपालअनि एकीकृत समाजवादीको नाम सुन्ने बित्तिकै जनताले आँखीभौं उठाउने भैसके ! ‘संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा थियो’ :

संविधान दिवसका थरिथरी कामना !

-केशवराज गजुरेल तपाईलाई गणतान्त्रिक संविधानको शुभकामना ! बेलाबेला अल्झाई रहने विधानको शुभकामना ! जनतालाई कजाउने र नेतालाई बझाउने संविधानको शुभकामना ! कानून केलाउनेहरुलाई खेलाउन सजिलो विधानको शुभकामना !जनतालाई कानूनले बाँध्ने

संविधान दिवसका थरिथरी कामना !

तपाईलाई गणतान्त्रिक संविधानको शुभकामना ! बेलाबेला अल्झाई रहने विधानको शुभकामना ! जनतालाई कजाउने र नेतालाई बझाउने संविधानको शुभकामना ! कानून केलाउनेहरुलाई खेलाउन सजिलो विधानको शुभकामना !जनतालाई कानूनले बाँध्ने प्रावधानको शुभकामना

कमेडी च्याम्पियन २ : ‘जज’को नजरमा आफ्नै ‘जजमेन्ट’ !

कमेडी च्याम्पियनको दोश्रो सिजन सकिएको छ । हजारौंबाट सयौं, सयौंबाट दर्जनौं, दर्जनौंबाट उत्कृष्ट तीनहुँदै बिजेताघोषणा भैसकेको छ । यो बिचमा धेरै राम्रा र प्रतिभाशाली कमेडीयनहरुलाई भेट्यौं । उनिहरुलाई आफ्नो कला

कमेडी च्याम्पियनका तीन विजेता : सन्तोष मणि अग्रवाल !

‘प्रचण्ड र माधव नेपाल मधु-कैटव हुन्, चुनावमा तालेमल हुन्न’ : ओलीआफुलाई पनि कुनै दैत्यसँग तुलना गर्ने कि ! ‘यहाँ मन्दिर नै मन्दिर छन्, काठमाडौंबासी धार्मिक यात्रामा बाहिर जान्छन्’: मेयर शाक्यमन्दिर

मलेसियाबाट आएको बाकसभित्र पीडैपीडाकाे पाेकाे !

लमजुङका यी २२ बर्षे युवाको नाम डेल्सन थापा मगर हो । अनि उनले छोई रहेको सेतो बाकसभित्र उनका बुबा गोबिन्द कुमार थापा मगरको लास छ । डेल्सन ३ बर्षको हुँदा

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com