Author: gajureal Team

‘रे’को पुस्तकमा पुलिस अफिसरको पर्दाफास, को को हुन् रे ?😂

पुर्व भारतीय राजदुत रञ्जित रेका कुरा ‘अरे’मात्र हुन् कि साँच्चीकै हुन् रे ? ‘अरे’मात्र हुन् भने भरे कुरा गरौंला, साँच्चीकै हुन् भने अहिल्यै खुल्नु पर्यो- दुताबास धाउने ती चार पुलिस

टिकटक प्रयोगकर्ता एक अर्ब, दुरुपयोगकर्ता कति ?

विवाहको न्युनतम उमेर १८ वर्षमा झार्न सांसदको प्रस्तावयस्तै प्रस्ताव राखिदिउँ भनेर त जनताले सांसद बनाइदिएका हुन् नि ! ‘एमालेमा विचार छैन, सूर्य चिह्न मात्र छ’ : प्रचण्डमाओवादीले पनि माओबादको विचार

बाँस्काेटाकाे ‘डाईलग’ दहालले ‘कपि’ गरेपछी….

आफ्नो शरीर आफैंलाई भारी, नेतालाई भर्‍याङभर्‍याङबिना स्टेज चढेर भाषण दिन गार्हो हुन्छ नि त ! एमाले प्रतिनिधिको निष्कर्ष : ‘उपमहासचिव चाहिन्छ, वरिष्ठ उपाध्यक्ष चारजना’अनि ओलीलाई अध्यक्ष छोड्न लाउनेहरुलाई कारबाही गरौँ

निन्द्रा नलागे बिधान अधिवेसनमा जाऔँ, निन्द्रा लागे आलोचना सुनौँ !

‘पूर्व माओवादीहरु एक ठाउँमा उभिनुपर्ने अवस्था आयो’ : प्रचण्डडा. बाबुराम भट्टराईलाई पनि निमन्त्रणा दिनुपर्‍यो नि त ! एमालेको विधान महाधिवेशन शुरु, मुख्य मञ्चमा देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीरओलीको ठुलो

नेपाली ‘चे ग्वेभारा’ अर्थात् ‘रुदाने’ फिलिममा !

आफ्नो ज्यान बँचाउन मान्छेले जीवनमा थुप्रै कर्म गर्नुपर्छ । तर, कसैकसैलाई एउटै कर्मले जीवनपछि पनि ‘जीवित’ राख्दछ । चलचित्र ‘रुदाने’ टीमले त्यस्तै सुन्दर काम गरेको छ जसले उहाँहरुलाईजीवनपछि पनि जनमानसले

७ मिनेटमै सकियो प्रतिनिधिसभा, केहीले सांसदले खोक्न भ्याए, केही हाच्छ्युँ गर्दै निस्किए !

‘एमालेलाई संसदमा आउन लाज हुनुपर्ने हो’ : बाबुराम भट्टराईलाज मानेर पनि कहीँ तेस्रो पटक संसद विघटन गर्न सकिन्छ त ! सात मिनेटमा नै सकियो प्रतिनिधिसभा बैठक : केही सांसद पुग्न

क्याप्टेन आङगेलु शेर्पाको मुटु, मुटुलाई साथदिने ईलेमेन्ट्सहरु !

क्याप्टेन आङ गेलु शेर्पाले आफू सहित ७७ जनाको जीवनमात्र बचाएनन् , ‘मुटु चाहिन्छ मुटु’ भन्ने विजय लामाको सम्बादलाई पनि पुष्टि गरेकाछन् ।  तर, मुटु बलियो भएरमात्र हुन्न, त्यसलाई काम गर्ने

समय आएपछि बोल्नु ठीक कि आवस्यक भएको बेला बोल्नु ठीक ?

एन्टिजेन परीक्षणकै २५ सय शुल्क लिने सुमेरु हस्पिटल कारबाहीमानिजी अस्पतालमा भनेकै बढी पैसा लिनका लागि खोलिएको हो, सस्तो खोज्ने भए सरकारी अस्पातलमा जाओ न ! भोट माग्न कसरी जाने होला

तपाइंको मन हँसाउने रमाइला चुट्किलाहरु

बसमा यात्रु र कण्डक्टरबीच भएको सम्वाद…… यात्रु : ‘मैंले बस भित्र बसेर चुरोट पिउन सक्छु ?’ कण्डक्टर : ‘नो नो नो, यस्तो गर्न मिल्दैन !’ यात्रु : ‘बस भित्र यि

गगनको प्रश्न : ‘विधि न सिधी मिवलेन्द्र निधि ?’

कानून मिचेर औषधिको मूल्यवृद्धि, महानिर्देशकले अनुचित लाभ लिएको आशंकामान्छेको जीवनको पो मुल्य तोक्न मिल्दैन त, औषधिको त जति राखे नि भयो नि ! नेतृत्वलाई गगनको प्रश्न : ‘कहिल्यै विधिमा चल्नु

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com