मोदीले खोप कार्डमा किन राखे आफ्नो तस्वीर ?व्यापारीले बिज्ञापन किन गर्छ थाहा छैन ? प्रधानमन्त्री देउवा भन्छन्- ‘सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ, एमसीसी नेपालको हितमा छ’अहिले पास गरे
प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डदेउबाको नेपाली लवज नै स्कटिस पाराको छ, भ्रमण सफल हुने भो ! ‘नचाहँदा नचाहँदै सरकारमा गएका हौं’ : गृहमन्त्री खाँणनचाहँदा नचाहँदै सरकारमा जानुपरेको, कठै नि
दशैंमा पनि बढेन बक्स अफिसमा चहलपहलअनिकालका बेला बल्ल बल्ल आएको दक्षिणा कसले फिल्म हेर्न खर्च गर्छ त ! दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले, पुरानै लयमा फर्कियो काठमाडौंकर्मचारीहरु भने
२२ बर्षिय भाइ विवेक सापकोटा काठमाडौबाट मोटर साईकलमा एक्लै पुर्व जाँदै थिए । २१ बर्षकै दयारामसिंह राजवंशी झापाबाट चन्दनकुमारसहित पश्चिम आउँदै थिए । महेन्द्र राजमार्ग अन्तर्गत सप्तरीको अमाहा भन्ने ठाउँमा
प्यारो भाइ विवेक,तिमी हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एउटा ईमानदार, भद्र र परिश्रमी युवा पनि थियौ । उहिले जीवन मरणको लडाइँ लडिरहनु भएका मामाले तिमी जन्मिएको खबर सुनेर लामो
बागमतीका मन्त्रीलाई राजेन्द्र पाण्डेको ब्यंग्य : ‘झण्डा हल्लाउँदै टीका थाप्ने रहर’टीका थाप्ने रहर भएपनि पार्टी छोड्न भएन नि त ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले भने : ‘सबै समस्या हल
केशवराज गजुरेल तँ यति धेरै फुरफुर नगर,सुरिएर सधैं अगाडी नसर,अर्काको मान मर्दन नगर,मेरो मनमा दम्भ नभर ! अरुमाथि क्रोध तैं पोख्छस्,कडा बदलाभाव तैं खोक्छस्,तैँ अगाडी सरेर ठिङ्ग ठडिन्छस्,पहलमान ठान्दै टक्क
स्वास्थ्य एकीकृत समाजवादीलाई, कांग्रेसले कानून मन्त्रालय लियोस्वास्थ्यमात्र किन, नयाँ पार्टीलाई सबै मन्त्रालय दिउँ न ! एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्नेचुनाव हारेपछि कलम काम गर्न छोड्छ अनि इतिहास लेख्न गार्हो
कलाकर्मीहरुको एक समुहले स्वास्थ्यमन्त्रीलाई रात्रीभोज सहित स्वागत गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष, केही सहयोगी सहित होटल एभरेस्टमा मन्त्रीको स्वागत भएको थियो । कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्रीले भने-‘नेता हुनुभन्दा पहिला
माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्रीजनतालाई फेरी पनि निराश पार्ने प्रणसहित ! ‘एमसीसी सबैको सहमतिमा मात्र अघि बढ्छ’: परराष्ट्रमन्त्री खड्काअर्थात् कहिले पनि अघि बढ्दैन ! फेसबुक संस्थापक जुकरबर्गले माफी मागेफेसबुक जति