कृषि विकास बैंकले ५५औं वार्षिक उत्सवको उपलक्षमा प्रश्तुत छ नाटक-“दुरुपयोग”… (पर्दा खुल्छ)छोरा :- ‘बा मैंले कृषि विकास बैंकबाट ऋण लिएँ नि !’बाबु :- ‘ए ! अनि त्यो पैसा के गर्यौ
ललितपुर प्रशासनको आदेश- ‘मास्क नलगाएका यात्रुलाई पाँच रुपैयाँ लिएर मास्क दिनू’विद्यार्थीहरुद्वारा मास्कमा पनि छुटको अनुरोध ! प्रदेश २ को नाम ‘मधेश’, स्थायी राजधानी जनकपुरअब कि बागमतीको कि कर्णालीको नाम फेरेर
धर्मशाला निरीक्षणपछि मन्त्री आलेले भने – ‘सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँ’सेभेन स्टारजस्तो देख्दा त जो पनि ‘सक्ड’ हुन्छ नि ! नेपालले भारतलाई भन्यो : ‘नेपाली भूमिमा एकपक्षीय सडक
पृथ्वीनारायण शाहका दिव्य उपदेशको महत्व अझै उतिकैउपदेशको भाषामात्र फरक : कमिसन लिन्या र दिन्या दुबै बतास हुन् ! ‘सरकार स्थानीय निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको छ’ : ओलीपछिल्लो सरकार जस्तै
Eles também ajudam a enxergar pontos que podem ter passado despercebidos por você durante a construção do código. Afinal, cursos e bootcamps custam dinheiro, mas também possibilitam o acompanhamento de
ओलीलाई देउवाको प्रस्ताव : ‘संसदको अवरोध हटाऔं, एमसीसी पास गरौं’एमसीसी पास गर्दा फेरी अर्को पार्टीको अवरोध सुरु होला नि त ! प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा पनि आइसोलेशनमाओलीसँगको भेट पछि
‘ठूला भ्रष्टाचारमा ठूला नेताहरुको मिलेमतो छ’ : राजेन्द्र लिङ्देनसानो भ्रष्टाचारमा आफुले हात हाल्दा भयो नि त ! मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउअसली अपराध त एउटा मोटरसाइकल चोर्न चार जना
अख्तियार भन्छ : भ्रष्टाचार भयो, सिँचाइ विभाग भन्छ : सबै ठिकठाक छसिँचाइ विभागको कुरा सिँचाइ विभागलाई नै थाहा होला नि त ! नोबेल मेडिकल कजेलमा विद्यार्थीले गरे तालाबन्दीतालाबन्दी गरेपछि त
सुदूरपश्चिममा सत्ता गठबन्धन चुनाव जित्नेमा ढुक्क, एमाले अस्तित्वको लडाइँमाओली सुदुरपुर्वमा जित्नेमा ढुक्क, अस्तित्वको लडाइँ भने कायमै ! सजिलै छुट्ने आशामा काठमाडौं आउन थाले सुनकाण्डका आरोपीसुन त महँगो हुन्छ, चाँदीकाण्ड भएको
बादल र बाबुराम छाडेर आएका नेताहरुलाई टिकटबसको कि प्लेनको, हेर्न बाँकी ! भारतीय प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी महिलामाथि गोली प्रहारमोदीजी अच्छे दिन लाएङ्गे, बिरोध करेङ्गे तो गोली खाएङ्गे !