Author: gajureal Team

आगे ‘तोप बहादुर’को नाति, ‘खड्ग बहादुर’को छोरा म ‘ढाल बहादुर’…

*प्रमोद अमात्य,हाल: अमेरिका । “मम्मी मेरो नाम फेरिदिनुस्, आजै । नत्र, म भोलिदेखि स्कुल जान्न ।” स्मृति रिसाउँदै, रुँलाजस्तो गर्दै घर फर्किन्। “किन के भयो ?”“कस्तो नाम राखिदिनु भएको तपाईंहरूले

एमसिसी टेबल गर्न लागिएको टेबल सिसाको कि काठको ? खुट्टा हल्लिए, जुनसुकै बेला भाँचिनसक्ने, ठाेकठाक गरेर चलाउने लठबन्धनको तयारी !

अमेरिकी दूतावासले भन्यो : ‘एमसीसी के गर्ने, केवल नेपालकै निर्णय हो’दूतावासले थप्यो – ‘तर फिर्ता लिने धम्की आइरहनेछ’ ‘गठबन्धनलाई पानी मुनिबाट निकालेर भए पनि ठेगान लगाइन्छ’ : ओलीसंसद अवरोधलाई ठेगान

युक्रेन-रुस तनावको नेपाल असर : रुस्लानको भाउ बढ्ने आशंका, खानपिन मुक्तिमोर्चाद्वारा सरकारको ध्यानाकर्षण !

रावल र भूसालसहित एमालेका ५ सांसदले खाली कागजमा हस्ताक्षर गर्न मानेनन्खाली भनेर केही नलेखिएको कागजमा हस्ताक्षर गर्न लगाएको आरोप ! एमसीसीबारे सभामुखले भने : ‘म त अम्पायर न हुँ, निर्णायक

ईन्द्रेणी’का कृष्ण कँडेल ‘तिन्द्रेणी’मा, आलेको आवाज ‘क्यारिकेचर’ गर्ने काे काे हुन् ?!

कृष्ण कँडेल पहिला सुबोधकहाँ पुगे । सुबोधले ‘त्यो आवाज’ आफ्नो नभएको प्रष्ट पार्दै भने- ‘भात खानलाई मुख छोड्नु परेको छैन । त्यसपछि दुबैजना मकहाँ आईपुगे । मैलेपनि सोझै अस्वीकार गरेँ-

श्रीमानविरुद्ध श्रीमानहरुकै महाअभियोग,  प्रश्तावक/समर्थकमा सुश्री  र श्रीमतीहरुपनि!

‘प्रचण्ड र माधव नेपाललाई कामरेड भन्न मिल्दैन’ : ओलीउनले थपे – ‘एमालेका नेताबाहेक अरु कसैलाई काम्रेड भन्न मिल्दैन’ अमेरिकाको पेन्टागनमा कुखुरा पक्राउ, छानबिन जारीरुसी जासुस भएपनि नभएपनि काटेरै खाने हो

शीर्ष नेतालाई अमेरिकी मन्त्रीको फोन : ‘हेल्लो लिडर्स, ह्वाट डु यु डु ?  माउथमा एमसिसि माइण्डमा हु ?’

लिङ्देनले भने – ‘कमल थापाले पार्टी छाड्दैमा केही असर पर्दैन’राप्रपाको कुरा हो, असर त लिङ्देन अध्यक्ष भएपछि पनि केही परेको छैन नि ! ‘किसानको माग पूरा नगरे चुनावमा अवरोध गर्छौं’

बालकोटमा कोईराला, कोईराला कोर्टमा ओली !

कमल थापाले राप्रपा छाड्दै भने- ‘अत्यन्त भारी मनका साथ पार्टीबाट अलग हुने निर्णय गरेको छु’नयाँ पार्टी खोलेपछि पनि मन त्यति हलुका चाहिँ नहोला ! ‘कमल थापाको निर्णय अनपेक्षित र दुर्भाग्यपूर्ण’

कमला थापाद्वारा ‘राप्रपा मार्केट’ छोडेको घोषणा, कहिले खोल्लान् ‘थाप्रपा सटर’?

‘स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ कि भन्ने आशंका सकियो’ : माओवादी केन्द्रअब पार्टीप्रतिनिधिले भरिन्छ कि भन्ने शंका बाँकी ! फेसबुक संस्थापक जुकरबर्ग विश्वको टपटेन धनाढ्यको सूचीबाट बाहिरिने खतराबाहिरिए पनि के भयो

‘आन्तरिक राजनीति हजार गन्हाउ तर परराष्ट्र नीति एउटै बनाउ !’

तीन मुख्यमन्त्री बने तर जुरेन प्रदेश १ को नामएउटा पण्डितलाई मुख्यमन्त्री बनाउँदा नाम छिट्टै जुर्थ्यो कि ! ‘सत्ता गठबन्धनलाई विकास र समृद्धिका एजेन्डासँग मतलब छैन’ : ईश्वर पोखरेलगठबन्धन टिक्छ कि

साबधान, यहाँ नि:शूल्क स्वास्थ्य परिक्षण हुँदैछ !

फलानो नीजी अस्पताल’ले ढिस्कानो बजारमा ‘नि:शुल्क स्वस्थ्य परिक्षण’को आयोजना गर्यो । आफ्नो वार्षिक उत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा पाँचसय जना सर्वसाधारणको नि:शुल्क स्वास्थ्य परिक्षण गरियो । ती पाँचसय जनामध्ये १५०

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com