‘अबको संसदीय चुनावबाट राष्ट्रिय पार्टी बन्छौं’ : कमल थापानाममै ‘नेपाल’ भएको पार्टी, त्यो भन्दा कति राष्ट्रिय बन्नु ! ‘वैशाख ३० गते एउटै कुचोले पाँच दललाई बढार्छौं’ : ओलीपाँच दलको आश
ओलीमाथि विश्वप्रकाशको टिप्पणी : ‘सरकार गयो, अहंकार अझै गएन’सरकारमा पुगेपछि आएको अहंकार सरकारमा नहुँदा जाने कुरा हुँदैन नि त ! प्रदेश मन्त्रीको टिप्पणी : ‘पार्टीमा नलाग्नेहरु देशद्रोही र अनागरिक हुन्’आम
‘हामी आक्रामक हुँदा मात्र चुनाव जित्छौं’ : प्रचण्ड‘त्यसैले अब गाउँसहर थर्काउँदै भोट माग्न निस्किँदै छौं !’ इस्लामोफोबिया विरोधी दिवस मनाउने पाकिस्तानको प्रस्ताव पारित भएकोमा भारतको चिन्तापाकिस्तानको प्रस्ताव पारित भएपछि भारतलाई
‘राप्रपालाई हलो चिह्न नदिए चुनाव हुन दिन्नौं’ : लिङ्देनराष्ट्रिय चुनावलाई सफल पारौँ, राप्रपालाई हलो चिह्न दिउँ – जनचेतनाकालागी अहँ संचार ! आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट, दुईजना पक्राउअब जिब्रोमा कागती
‘विदेशीले नेपालमा दुई दलीय व्यवस्था चाहेका छन्’ : प्रचण्डविदेशीहरु पनि गठबन्धन तोड्न लागिपरेको उनको आरोप ! ‘चुनावमा माओवादीले जितेन भने जनक्रान्तिका उपलब्धिले हार्छ’ : प्रचण्डत्यो हारको केही प्रतिशत जिम्मा मात्र
यता हेर्यो देउवाजीको खटनको पिर,उता हेर्यो ओलीजीको वचनको तीर,कैले गला लाग्छ माधवको खल्लो खिर,कैले छेड्न आईपुग्छ नारानकाजी झिर,‘पिर’माथी ‘पिर’ परे’सी पर्दैन त ‘पिर’ ¿ माथी हेर्यो BRI को अनकन्टार भिरतल
‘भोजपुर’को न्वारान कसरी भयो ? यस बारेमा बिभिन्न तर्क गरिंदै आएको छ । सबैभन्दा प्रचलित तर्क हो, भोज पुर्ने कथा । नेपाल विस्तार गर्दै हिंडेको गोर्खाली फौजले त्यो अनाम डांडामा
माधव नेपालको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिइएकोमा एमालेको आपत्तिआपत्ति ओलीको मात्र हो तर उनको आदेशमा पुरै एमालेले आपत्ति जनाएको ! आफ्नै शक्तिमा चुनाव जित्ने गरी तयारी गर्न प्रचण्डको निर्देशनमाओवादीलाई काम
आसन्न स्थानीय निर्वाचनकालागी सरकारले तिघ्रा तयारी थालेको छ । मतपत्र छाप्ने तथा मतदाता च्याप्ने प्रक्रिया लगभग सकिएको छ । तर, विपक्षी नेता केपी शर्मा ओली मतपत्रको रङ चयनलाई लिएर आगो
‘अबको लडाइँ सत्य र असत्यबीच हुन्छ’ : केपी ओलीसत्यको जित त हुन्छ तर एमालेको सत्य कि गठबन्धनको ? ओलीको निशानामा निर्वाचन आयोगदेखि सभामुखसम्मआँखा भने अझै प्रधानमन्त्रीको कुर्सीमा ! सार्वजनिक स्थानमा