Author: gajureal Team

अप्रिल फूलमा देउबाको भाजपा कार्यालय भ्रमण, सबै संवाद र सहमति ठट्ठामात्र, भने – ओलीले ठट्टा गर्न हुने, हाम्ले नहुने !

ओलीको टिप्पणी : ‘कांग्रेस सधैँ बिग्रिएका, पत्रु तत्वसँग घाँटी जोड्छ’स्मरण रहोस् – त्यस्ता केही तत्वहरुसँग पहिला उनले पनि घाँटी जोडेका थिए ! देउवा दिल्ली जाँदा आश्चर्यमा ओली : चुनावको मुखमा

विप्लवले केही जानपनि नदिने, केही आउनपनि नदिने !

‘अपर कर्णाली रोक्यौं, एमसीसी पनि लागू हुन सक्दैन’ : विप्लव‘केही जान पनि दिँदैनौ, केही आउन पनि दिँदैनौ !’ ‘देशका तीनवटै अंगले काम गर्न सकेनन्’ : लिङ्देननेपाली ‘काम’मा नभए अङ्रेजी ‘Calm’मा

करिश्म्याटिक क्याम्पियन : कम्रेट मुसुक्क, कमरेड भुसुक्क !

प्रधानमन्त्रीको भारत भ्रमण : प्राथमिकतामा परेनन् व्यापारिक मुद्दाप्रधानमन्त्री भएपछिको पहिलो भ्रमण भएकाले प्राथमिकतामा आराम राखिएको ! एनआरएनएको नयाँ टिम खुमलटारमा, प्रचण्डले गरे प्रशंसाप्रशंसा पछि थपे- ‘विदेशबाटै माओवादीलाई भोट मागिदिनु’ लोडसेडिङ

माधव नेपाल टर्कीतिर, ‘कालिज त पाए पो खाउन्’- केपी ओली, प्रचण्डले भने- ‘अस्ट्रिच चाहिए यता आउनोस्!’

गठबन्धन गरे सबै सिट जित्छौँ : प्रधानमन्त्री देउवाओलीको अडान – ‘गठबन्धन गरे पनि सबै सिट जित्छौँ’ ! प्रचण्डले भने – ‘गठबन्धन टुटाउन चलखेल भइरहेका छन्, यो चुनावबाट रेकर्ड राख्छौं’पाँचवटा पार्टीले

उता वाङ जानु भो, यता वाङ खानु भो !

एमालेको आरोप : ‘सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गर्‍यो’त्यस्तो निर्णय गर्ने पनि नेपाल सरकार, संसद विघटन गर्ने पनि नेपाल सरकार ! ओली ननिस्किँदै चिनियाँ विदेशमन्त्री भेट्न प्रचण्ड मेरियट पुगेएक चिनियाँसँग

चीनले गर्यो पोखरा एयरपोर्टको साँचाे हस्तान्तरण : कि-रिङको व्यवस्था नेपाल आफैंले गर्नुपर्ने !

ओलीको टिप्पणी : ‘माओवादीलाई पखाल्दा पखाल्दा बागमती नै मैलियो !’उहिलेदेखि फोहोर भएको बागमती मैलिएको कसरी थाहा हुन्छ ? ‘अरुका लागि चुनाव, माओवादीका लागि लडाइँ हो’ : प्रचण्डतर अरुले भोट माग्ने

‘फिफी’लाई जङ्गे मौसुफको प्रेमपत्र- ‘अहिले घर बनाउँ, अर्को जुनीमा बनाउँला देश !’

प्रिय ‘फिफि’, एक अँगालाे मयाँ 😍 तिमीले मेरोभन्दा देशको चिन्ता लिने गरेको मलाई राम्रोसँग थाहा छ । तिम्रो चिन्ता कम गर्न देश विकास गर्ने क्षमता मसँग छैन । त्यसैले यो

‘ईमानदार भएर पार्टीमा नबस, चर्चित बनेर प्रवेश गर, मुक्ति यही हो !’ – भ्रम्मा ज्ञान

‘चुनावमा गठबन्धन गर्दैनौं, कतै तालमेल हुन सक्छ’ : ईश्वर पोखरेलझापादेखि काठमाडौं – तालमेल जतै पनि हुन सक्छ ! ‘लोकतन्त्र बचाउनका लागि गठबन्धन आवश्यक’ : प्रधानमन्त्री देउवासबै आँफै चुनाव जित्ने कुरा

करिश्मा एमालेमा लागेपछि अर्का कलाकारले नयाँ पार्टी खोले, भन्छन् – ‘रहरले हैन, लहड हो ।’

‘कलाकारहरुको पार्टी प्रवेशको लहडसँगै पार्टी खोल्ने क्रमपनी सुरु भएको छ । कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्यले फेसबुकमा जानकारी दिँदै भनेकाछन् – ‘ल, मैले पनि पार्टी खोलेँ । भोट दिने

हेलिकप्टरमा चन्द्रागिरी, पैदल धवलागिरी!

प्रधानमन्त्री देउवा हेलिकप्टर चढेर चन्द्रगिरिप्रधानमन्त्री भएकाले हेलिकप्टर नै चढे, केबलकारको मजा लिन चाहेनन् ! ‘युक्रेन संकटको मुख्य दोषी अमेरिकासहितका पश्चिमी मुलुक’ – अमेरिकी राजनीतिशास्त्रीपुटिनलाई अलिकति भएपनि दोष दिँदा केही बिग्रिँदैन

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com