–मिरोज ‘किम्मदन्ती’ गजुरेल सुन काण्ड’ सेलाउन नपाउँदै ‘भन् काण्ड’ आएको छ । के हो त भनकाण्ड ? जसले सुनकाण्ड बारे सिआईबीलाई सुराकी दियो अर्थात् भन्यो, त्यही हो भन् काण्ड ।
–मिरोज ‘किम्मदन्ती’ गजुरेल अष्ट्रेलियामा पढ्दै गरेकी मेरी एउटी साथीले फेसबुकमा एकजनाको फोटो देखिछिन्। फोटोमा दशैँको बेलामा खाली हुने काठ्माडौँको सडक रहेछ। खाली बाटोको फोटो देखेर घरको याद आयो भनी उनले
*मिरोज ‘किम्मदन्ती‘ गजुरेल दशैँको बेला नेपाल घुम्न आएका एक पर्यटकले मलाई भने – “हैन, नेपालीहरुमा त्यस्तो के फरक छ र हरेक वर्ष अक्टोबरमा कानबाट सागपात उम्रिन्छ ?” मैले भने –
हाम्रो टिका लगाइदिने चलन असाध्यै अनौठो लाग्छ । सानैदेखि ‘भात खेर फाल्नु हुँदैन, अन्नले सराप्छ’ भनेको सुन्दै आईयो । अझ मेरो ठुलोबाबाको घरमा त भात उब्रियाे भने झगडै पर्छ ।
दुर्गा प्रसाईंसँग घुस माग्ने रास्वपाका सांसद ढाका प्रसाद श्रेष्ठको पद खोसियो । पार्टीबाट निस्कासन भए । यो बिषय सकियो । तर, हालै ढाकाले बोलेको कुरालाई पनि रास्वपाले नजरअन्दाज नगरोस् ।
सबैभन्दा बढी कपि गरिएका नेपाली ‘ब्राण्ड’:--थकाली भान्छा घर-बाजेको पेडा पसल-रुटिन अफ बिभिन्न बन्द-नेपाल कम्युनिष्ट पार्टी-अभियन्ता तथा भाइरलहरु-स्वादिलो म:म: पसल-ब्ला..ब्ला..ब्ला..माण्डु-फ्री वाईफाई सर्भिस-धराने कालो बङ्गुर-झाँक्री तथा माता सेन्टर-माछा फ्राई तथा सेकुवा थप्दै
नेपाल कृषि प्रधानमन्त्री देश हो । प्रधानमन्त्रीको खेती घरघरमा गरिनेछ । तल हिमालमा आँपको फ्याक्ट्री खोलिनेछ । माथी तराईमा सुन्तलाको कारखाना चलाईनेछ । सुन तोलाको अहिले लाख रुपैंया हाराहारी छ
(छिमेकी देश भारतले पठाएको चन्द्रयान-३ हिजो बेलुका सफल अवतरण गरेको छ । मानव ईतिहासमा यसको घटनाले दुरगामी अर्थ राख्नेछ भने विश्व राजनितिमा भारतको उपस्थिती अझै बलियो हुनेछ । मित्र राष्ट्र
औषधी बनाउने तरिका:सत्यको ३ वटा पातमा ५ ग्राम ईमानदारीको जरा मिसाई १० चम्चा उदारताको अर्कमा मिसाउने । ७ वटा परोपकारका बियाँ भुटेर सत्सङ्गको दुई चिम्टी धुलो हालेर घाममा सुकाउने ।
कोरोना महामारी पछिको पहिलो गाईजात्रा प्रज्ञाभवन, कमलादीमा आयोजना हुने भएको छ । “८० सालको गाईजात्रा” नाम दिईएको यो कार्यक्रम भाद्र १३ गतेदेखी १८ गतेसम्म आयोजना हुनेछ । गाईजात्रा कार्यक्रमको आयोजक