प्रिय शेरबहादुर दाई, तपाईं चौथो पटक प्रधानमन्त्री बन्नु भएको छ । पहिलो कार्यकालमा आफ्ना लागि काम गर्नु भयो । दोश्रोमा आफन्तलाई बलियो गराउनु भयो । तेश्रोमा कार्यकर्तालाई शक्तिशाली बनाउनु भयो
‘हलो, कहाँ आईपुग्नु भयो ?’ ‘अहिले निजगढमा आईपुगें, मलाईंपनि खाना पकाउंदै गर है ।’ ‘भोली बिहानको ?’ ‘हैन, आज बेलुकाको ।’ ‘आज बेलुका ? अहिले ६ बजिसक्यो । राती हिड्नु
जाँदाजाँदै प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले ब्यंग्यकारहरुको चित्त नराम्रोसँग दुखाएकाछन् । बुधबार राष्ट्र्का नाममा संबोधन गर्ने क्रममा उनले यस्तो गरेका हुन् । देशबासीलाई मसालेदार संबोधन गर्दा आफुहरुलाई भने राम्रो मसला
भुकम्प पछिको पुर्ननिर्माणमा धुर्मुस सुन्तली फाउण्डेसनको निकै चर्चा भयो । त्यसपछि एक्लै वस्ती बनाउने धादिंगका दिनेश तामांग चर्चित भए । तर, यी भन्दा ठूला आयोजनाहरु हल्लाखल्ला बिनै निर्माण सम्पन्न भएकाछन्
१.मार्क्सबाददेखी मासुभातसम्म डा. बाबुराम भट्टराईलाई मार्क्सबादका पुजारी तथा माओवादका पण्डित मानिन्थ्यो । तर एक्कासी दुबै बिचारलाई अचार बनाएर नयाँ शक्ति बिचारधारा धारणा गरेपछी उनी ‘गज्जब ब्यक्ती अफ द ईयर बन्न
जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै । ‘देश खारेज गर’ भन्दै चिच्याएपछि जिब्रोमात्र हैन, दिज्यू नै उत्तानो पर्नुभो
नेपाल शहीद प्रधान देश हो । यहांका अधिकांस पार्टीहरु शहीदमा निर्भर छन् । तिनको आम्दानीको मुख्य श्रोतपनि शहीदको खेती नै हो । एक पटक लगाएको शहीदले पुस्तौं पुस्तासम्म खान पुग्दछ
के तपाईंको फोन काट्ने बानी छ ? छ भने अब बानी बदलि हाल्नोस् नत्र मोबाईल कामै नलाग्ने गरी बिग्रन सक्छ । त्यतिमात्र हैन, तपाईंले फोन काट्नु भएमा कानुनी झमेलापनि ब्यहोर्नु पर्ने
‘लोकमान चैट्’को समाचार पढ्दै एउटा जनता डाँको छोड्दै थिए, छाती पिटि पिटि सहयोग माग्दै भगवानसँग हात जोड्दै थिए । मैले भनें, न्यायालयको निर्णय हो यो, स्वीकार्नु पर्छ, ढोग्नु पर्छ ।
शहरी विकासमन्त्री अर्जुन तर्सिंंह केसीको जीनि सचिभाालयले ‘खैनी काण्डको’ खण्डन गरेको छ । आजको संसद बैठकमा मन्त्री केसीको अस्वाभाविक भिडियो भाईरल बनेपछि सामाजिक सञ्जालमा महाप्रलय आएको थियो । प्रलयलाई रोक्न