हिजो बालुवाटारमा बिशेष रौनक थियो । कारण, प्रधानमन्त्रीको निमन्त्रणामा ‘लञ्च’ लिन थुप्रै फिल्मी कलाकार त्यहाँ पुगेका थिए । ११ बजेको सेड्यूल दिइएपनि १ बजेसम्म प्रधानमन्त्रीको उपस्थिति भएन । त्यो बिचमा
बैंकमा ब्यालेन्स होस् नहोस्, मोबाईलमा ब्यालेन्स हुनु जरुरी छ । ब्यालेन्स हुनासाथ डाटा चलाएर, कल गरेर सिध्याई हाल्ने बानीले कैलेकाहीं ज्यादै आपत् पार्छ । बिरामी हुँदा, दुर्घटना पर्दा, चोर पस्दा,
जसरी अरु मानिसको मृत्यू हुन्छ त्यसैगरी एकदिन तपाईं हामीले पनि मर्नुपर्छ । शक्तिशाली खुम बहादुर खड्का होउन् सर्व—साधारण मनोज प्रसाद, मृत्यूकालागि सबै समान हौं । यसरी मृत्यूले समेत समभाव राख्ने
अखबार पढ्नोस्, न्यूज हेर्नोस्, समाचार सुन्नोस्, सोसल नेटवर्क फलो गर्नोस्, अपडेट्सहरु संग अपडेट रहनोस्, अनलाईन भिजिट गर्नोस्, पोर्टल पछ्याउनोस्— जहाँ पनि राजनैतिक बिषयमात्र प्रमुख समाचार बन्छ । किन होला ?
‘हास्यव्यंग्य’ र ‘लोक दोहोरी’ सहोदर ‘दाजुभाइ’ हुन् र ‘पार्टनरसीप’मा उद्योग चलाउँछन् । आफ्ना ‘प्रोडक्ट’का लागि चाहिने ‘कच्चा पदार्थ’ दुबैले समाजबाट लिन्छन् र एउटै ‘बजार’मा बिक्री गर्छन् । प्राय: उनिहरुका ‘ग्राहक’
मेरो जन्म ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला,मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि)पर्दैन,सदरमुकाम फुङ्लिङ् बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं बिकट
हो, उसले आमा मार्यो । अन्जानमा मार्यो वा जानाजान मार्यो तर त्यसले आमा मारेकै हो । आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्यायो ।
ओए, ईयू, थप्न नखोज आगोमा घिउ ! रोप्न नखोज झगडाको बिउ ! नेपालीसँग नखोज निहुँ ! तिम्रो बोलीले हाम्रो चिलायो जिउ ! त्यसैले धेरै बोल्ने मुख सियोले सिउ ! छिट्टो
मुगलिङ् – काठमाण्डौ सडक खण्डको धादिंङ् मा अचम्मको चम्चा भेटिएको छ । चम्चाको बिंडमा लाईटर जडित उक्त चम्चा सोही होटलका साहुले आविस्कार गरेको हुन् । लामो समय स्वदेश तथा बिदेशका
बागबजारको हार्दिक होटल, जहाँ ताप्लेजुङ सरोकार केन्द्रको कार्यालय छ, अक्सर म त्यहाँ पुग्ने गर्दछु । यहाँ पुग्नुको मज्जा अर्को पनि छ, पुराना साथीहरु भेटिन्छन् जो पार्टी सरकारमा पुगेपनि आफु सांसद वा मन्त्री