अहिले म कतारमा छु, अन्तराष्ट्रि्य झापाली समाजको सम्मेलनमा । अस्ट्रेलया, अमेरिका, युके, ईजरायल लगायतका प्रतिनिधिहरु आएका छन् । नेपालबाट राजेश घतानी, पवन पाठक लगायत कलाकार पुगेका छौं । कर्मभुमि बिदेशबाट
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेश्रो पटक नेपालको भ्रमणमा आउँदैछन् । बिगतका भ्रमणहरु सरकारीमात्र भएकाले जनतामा प्रभाव छोड्न नसकेको उहाँको बुझाई छ । यस पटकको भ्रमणमा भने जनस्तरमा रहेको भारत बिरोधी
२०७२ सालमा गएको भुकम्पपछि हाम्रो मनोदशा अचम्मले बदलिएको छ । अग्ला घरमा पस्न डराउने, होचाघरमा बस्न डराउने, भाइब्रेसनलाई भुकम्प ठान्ने, मुसा दौडलाई मान्ने, छिन्छिन्मा जमीन हल्लिए झैं हुने, ज्योतिषीको कुराले
‘जुत्ता नमिले खुट्टा काटेर भएपनि मिलाउनु पर्छ !’ प्रधानमन्त्रीको यो लेटेस्ट ओड्कीलाले बजारमा हजार वाटको झड्का लागेको छ । झड्काले एकता विरोधीहरू डङ्र्ङ्ग पछारिएका छन् भने पक्षधरहरु जुरुक्क उठेंका छन्
ज्योतिष बिज्ञानमा अहिले अज्ञानको बाहुल्यता छ । यही अज्ञानतको कारण ज्योतिषिहरुप्रति जनताको बिश्वास कम भएको हो । यसलाई ग्रह हेर्नेको नै दशा बिग्रिएको मान्न सकिन्छ । ज्योतिष दुई प्रकारका हुन्छन्
मेरा लागि सबैभन्दा अप्ठ्यारो प्रश्न हो, तपाईंले चाहिं अहिलेसम्म किन फिल्म खेल्नु भएन ?’ ‘खेल्न मन नलागेर’ भनौं भने सिनेमा मोह सानै देखिको हो, ‘मौका नपाएर’ भनौं भने केही प्रश्ताब
यो मेरा साना दुखले आज्र्याको व्लग होईन, मोवाईल कष्टपूर्वक टाईप गरेको हुँ, त्यो पनि जिपको गल्ट्याङ् गुल्टुङ् सवारीमा, बुर्तीवाङ–बागलुङको कच्चि सडकमा । मेरो ‘मोटिभेसनल कमेडी’मा दर्शकको प्रतिकृया कस्तो हुन्छ– सबै
यो मेरा साना दुखले आज्र्याको व्लग होईन, मोवाईल कष्टपूर्वक टाईप गरेको हुँ, त्यो पनि जिपको गल्ट्याङ् गुल्टुङ् सवारीमा, बुर्तीवाङ–बागलुङको कच्चि सडकमा । मेरो ‘मोटिभेसनल कमेडी’मा दर्शकको प्रतिकृया कस्तो हुन्छ– सबै
यी हँसिला अनुहारहरू ‘बडि गाड’ किनारका अर्ग्यानिक फूलहरु हुन् । प्रष्ट पारौं, बडी अर्थात् ठुली, गाड अर्थात् खोला ! बडी गाड ढोरपाटनबाट उत्पति भएर बागलुङ, गुल्मी, स्याङ्गजाहुँदै नारायणीमा मिसिन्छ ।
हाम्रो देशको एउटा सुन्दरता स्थानीय भाषिका पनि हो । यहाँ प्रत्येक २०० किलो मिटरको दुरीमा अलग अलग भाषिका भेटिन्छ, फरक फरक लवज सुनिन्छ । यति सानो भूगोलमा त्यति धेरै विविधता