Author: gajureal Team

गमलामा धान खेती गर्नुको वैज्ञानिक रहस्य पत्ता लाग्यो, माटोका बिस्कुटको पनि उत्पादन थालिने ।

सधैं झैं यो बर्ष पनि कृषिमन्त्रीले गमलामा रोपाईं गरेपछि तातेका ‘प्रतिकृयाबादीहरु’ अझै सेलाएका छैनन् । प्रसंगले अर्को अर्थ नलागेमा, यहां ‘प्रतिकृयावादी’ शब्दको अर्थ राजनीतिमा गालीको रुपमा प्रयोग गरिने ‘प्रतिकृयावादी’ शब्दसंग

चाबहिल-जोरपाटी खाल्डे खण्ड विश्व सम्पदा सुचीमा, मन्त्री र मेयरलाई पौडी खेलाईने…

देश विश्वकपमा र सरकार सत्ताकपमा भिँडिरहेको बेला पूर्वोत्तर काठमाण्डौका जनता भने संसारकै समृद्ध सडकमा हिंडि रहेकाछन् । चावहिल–बौद्ध–जोरपाटीबाट सुन्दरीजल र साँखु जाने यो सडक विश्वकै ‘एडभेन्चरस डेस्टिनेशन’को रुपमा बिकसित हुँदैछ

कलाकार बन्न कति पढ्नुपर्छ ? एक गजुरियल अनुभव…

त्यसबेला मेरो कलाकारिताको क्षेत्र खासै फैलिईसकेको थिएन । स्याल कराउने, कुकुर भुक्ने, बच्चा रुनेजस्ता २।४ वटा नक्कल गर्दथें । तरपनि, आफन्तहरु हाँस्दथे । साथीभाइहरु ताली बजाउँथे । छिमेकीहरु हौस्याउँथे ।

‘यस पटकको विश्वकप रसियाले लगेनछ भने पात काटेर कानमा राखिदिन्छु !’

‘आज अर्जेन्टिनाले जितेन भने कान काटेर पातमा राखिदिन्छु ।’ ‘रसियाले हारेछ भने पातका काटेर कानमा राखिदिन्छु ।’ ‘सर्बिया देश त झुरै रहेछ नि ।’ ‘कोरियाले खोरिया फांड्न गए हुन्छ ।’

‘यस पटकको विश्वकप विश्वकप लगेनछ भने पात काटेर कानमा राखिदिन्छु !’

‘आज अर्जेन्टिनाले जितेन भने कान काटेर पातमा राखिदिन्छु ।’ ‘रसियाले हारेछ भने पातका काटेर कानमा राखिदिन्छु ।’ ‘सर्बिया देश त झुरै रहेछ नि ।’ ‘कोरियाले खोरिया फांड्न गए हुन्छ ।’

सावधान ! भाइरल इन्फ्लुएन्जा खतरनाक बन्दैछ तर जोगिने उपाय पनि छ – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

अस्ति ३९ बर्षका पत्रकार तथा कवि मित्र यादब थपलियाको अकल्पनीय रुपमा निधन भयो । ज्वरो, रुघाखोकी लगायतका समस्याको लागि अस्पताल भर्ना हुनुभएका थपलियाको भाइरल इन्फ्लुएन्जाजस्तो सामान्य देखिने रोगबाट निधन हुनु

सरकारले अब ‘फेसबुक सेना’ गठन गर्ने, ‘क्रान्तीकारी युजर’हरुलाई भर्ती आह्वान !

सामाजिक सञ्जालका क्रान्तिकारी युजरहरुलाई समावेस गरेर सरकारले ‘फेसबुक सेना’ गठन गर्ने भएको छ । ‘देशका लागि ज्यान दिन तयार’, ‘राष्ट्र बिरोधीको ज्यान लिन तयार’, ‘छाडालाई छाँट्न तयार’, ‘करप्टलाई काट्न तयार’

नेपालकालागि मेस्सीको ३ गोल : सगरमाथामा पिकनिक, १४ करोडको पोल र म:म:को प्रचार

विश्वकपबाट बाईबाई हुनै लाग्दा अर्जेन्टिना फेरी मैदानमा फर्किएको छ । यो टिमले हिजोको खेलमा १ बिरुद्ध २ गोलले नाईजेरियालाइ गोलखाडी पठायो । यस अघि उ क्रोएसियासँग स्यान्टीफ्लाँट भएको थियो । यसकालागि

काठमाण्डौको दुधमा कोलिफर्म ! -‘मान्छेलाई हैन, सर्प र नेतालाईमात्र खुवाउन मिल्छ ।’ -जनस्वास्थ्य बिषेशज्ञहरु

धमिलो पानीमा सेतो पर्दाथ मिसाएर ‘दुध’ भन्दै बेचिने प्लाष्टिकका पोकामा अलौकिक जिवाणु फेला परेको छ । गोबरमहलस्थि खाद्य प्रबिधि प्रयोगशालाका बैज्ञानिकहरुका अनुसार, ‘कोलीफर्म’ नामको यो जिवाणु मानिसको पेटमा पस्नासाथ भुँडीले

मलेसियाको जेलभित्र एकछिन्, ‘मर्ने डर हैन, अर्काको देशमा ज्यान जाला भन्ने चिन्ता !’

यो पेनाङ्गको जोरु क्याम्प हो । क्याम्प अर्थात् एकखालको जेल । मलेसियामा यस्ता क्याम्प धेरै छन् । दण्ड, कैद भुक्तान गरिसकेपछि आरोपीलाई यहाँ ल्याईन्छ । केही प्रकृया पुरा गरेर उनिहरुलाई

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com