कामठण्डौ महा नगरपालिकाका मेयर सिद्यया सुन्दर शाक्यलाई अन्तराष्ट्रि्य सम्मान प्राप्त भएको छ । बंगलादेशको राजधानी ढाकामा आयोजित ‘वर्ल्ड लेजियष्ट मेयर कन्भेन्सन’मा शाक्य सम्मानित भएका हुन् । यो पुरस्कार अद्भुत क्षमता भएका
चर्चित हस्पताल साहु मुर्गा प्रसाईंका विवेकहिन बकबक बिरुद्ध उजुरी परेको छ । उजुरी ‘हाम्रा चेली : राम्रा चेली’ नामक संस्थाले हालेको हो । ‘थुतुनो नियन्त्रण महाशाखा’मा हालिएको उजुरीमा भनिएको छ,
‘बोल्नु’ र ‘बकबक गर्नु’ फरक कुरा हुन् । बुझेर गरिएको कुराकानी ‘बोली’ हुन्छ, बुझ्दै नबुझी दिईएको अभिब्यक्ति ‘बकबक’ ठहरिन्छ । हामीमध्ये धेरै जना अंग्रेजीमा ‘बकबक’ गर्छौ तर बोल्न सक्दैनौं ।
मार्सी चामलको भात खुवाउने ब्यापारी र करोडौंको घरमा सित्थै बस्न दिने ठेकेदार एउटा रेष्टुरेन्टमा खाना खाँदै थिए । मिठा मिठा परिकारको साथमा उनिहरु आफ्नो सम्पतीको धक्कु लगाउन थालेछन् । ब्यापारी
आज साउने संकाति । आजकै दिनदेखि सूर्य कर्कट राशीमा प्रवेश गर्छ । सूर्य अर्थात् नेकपाको चुनाव चिन्ह, कर्कट अर्थात् गँगटो । यसको अर्थ हो, नेकपाको सरकारलाई कर्कटबाट अप्ठेरो छ ?
भानु सर, सञ्चै हुनुहुन्छ ? आत्मा हुँ मकन शरीर नभया दुख्दैन कैल्यै मन, क्या विपत् पर्या तिमीकन, क्यान सम्झियौ भन ? यो साता तपाईंको जन्मजयन्ती भएकाले सम्झिएको नि ! एक्बार सालमा
सबैलाई थाहा हुन्छ, प्रत्येक बर्षायाममा बाढी आउँछ, बजार डुबाउँछ । पहिरो जान्छ, गाउँ बगाउँछ । जनधनको क्षती हुन्छ । पशुधनको नोक्सानी हुन्छ । यी सबै प्राकृतिक बिपत्तीहरु हुन् । तर उस्तै
काठमाण्डौ पुरानो बसपार्कबाट शंकरदेव क्याम्पसतिर लाग्दा बिचमा खसिबजार पर्छ । धेरै पहिले त्यहाँ हाम्रो एसटिडी, आईएसटिडको दोकान थियो । दोकान अगाडी एउटी संघर्षशिल महिला भोकसँग युद्ध लड्थिन् । अर्थात्, फुटपाथमा पसल
शहरमा अहिले ट्रिपर आतंक छ । आतंकमात्र हैन, हत्या आतंक नै भन्नोस् । हप्तामा एकजना यसको शिकार हुन्छन् । शिकारी २,४ दिन थुनिन्छ । १,२ लाख तिर्छ । निस्कन्छ र
मन्त्री गौकर्ण बिष्टको अंग्रेजी भाषणलाई लिएर बजारमा हजार थरिका कृया/प्रतिकृयाहरु आई रहेकाछन् । प्रतिकृयावादीको तर्क छ, ‘श्रममन्त्री हैन शरममन्त्री रहेछन्, लाजै मर्नु बनाए !’ कृयावादीको तर्क छ, ‘उहाँको नाममात्र गाईकाने