सवारी: वारीको मान्छे वारी पारीको मान्छे पारी । हुकुम: कम हल्लाएर बोल्नु । दर्शनभेट: दर्दनाक आशनमा गरिने भेट । आदेश: आँ……..गरि रहनेहरुको देश । आयोग: आयो र गयो, केही लछारपाटो लगाएन
केरा काटेर हेर्दा तेह्र जना बेहोस भएकाछन् । बेहोस हुनेहरुमा अधिकांस किशोर/किशोरी छन् । केही बृद्ध/बृद्धामा पनि प्रेसरको समस्या देखिएको बताईन्छ । देशभर देखिएको यो अ९ठो रोग पहिचानका लागि सरुवा
सुन्दरी प्रतियोगिता हुँदै थियो । लोभराज र ज्ञानबहादुर जज बसेका थिए । प्रतियोगिता शुरु भयो । रुपवान, कुरुपवान हरेक खालका सुन्दरीहरु मञ्चमा आउँदै फर्कंदै थिए ।
एकजना कवि थिए, उनको नाम छबि थियो वीररस उनको बिधा थियो, सत्यरस हबि थियो, सिर्जनाशक्ति धेरै भएर होला, ठाउँ कुठाउँ देखिन्थे, कैले नालीमुनी हुन्थे, कहिले सालीमाथि नै भेटिन्थे ।
सबैलाई जय नेपाल तर म कांग्रेस होईन, संग्रामी सलाम, तर म माओवादी होईन, हार्दिक अभिवादन तर म एमालेपनि होईन । म कांग्रेस हैन, माओवादी हैन, म राप्रपा हैन, राजावादी हैन,
(१ लाख ४६ हजार पर्ने ‘म्याकबुक-प्रो’ हात परेपछि हाम्रो मन्त्री परिषद् हाईटेक भएको छ । हाईटेक मन्त्री परिषद्का मन्त्रीहरुचाहीं कति हाईटेक होलान् ? यस बिषयमा हामीले एक मन्त्रीसँग कुराकानी
मासु पकाउनै नजान्ने गोर्बधनले मासु किनेर ल्यायो । मासुको पोका झुण्ड्याएर गुगलमा सर्च गर्न थाल्यो, हाउ टु कुक मिट ? शुत्र थाहा पाएर फर्कंदा देख्यो मासु त एउटा कुकुरले लिएर
हरी: तपाईं आलु हुनुहुन्छ क्या भिनाजु । केशबराज: भिनाजुलाई हेप्छस् !? हरी: कहाँ हेप्नु, सम्मान गरेको नि । भिनाजु: कसरी ? हरी: बालक, बृद्ध, महिला, केटाकेटी सबैसँग मिल्नु हुन्छ भनेको
केशबराज: सुन् छोरा… कुशल: भन्नु ! बाबु: मैंले स्कूल पढ्दा निकै दु:खले पढें । साथीहरु मज्जाले मन लागेको कुरा खान्थे तर म पैसा नभएर अरुले खाएको हेरेर मुख मिठ्याउँदै बस्थें,
-सिताराम कट्टेल ‘धुर्मुस’ मैले ईन्द्र भण्डारीलाई भनेको थिएँ, ‘आज अध्यक्षले कुन ड्रेस लगाएर हिंड्नु हुन्छ, खबर पाउँ है ।’ दिनभरी कुरें तर कुनै सम्पर्क भएन । साँझ प्रज्ञा भवनमा पुग्दा