एप्पलले चाँडै यस्तो एउटा कम्प्युटर ल्याउँदैछ, जस्को बिशेषता करिब करिब मान्छेको जस्तै स्वभाव हुनेछ । जस्तो कि. . . . . . . आफुले गल्ती गऱ्यो भने त्यसको दोष अर्को
नेपाल एयरलाईन्सले वाईड बडी बोईङ् ल्याएपछि पहिलो भयो । उडानमा मन्त्री, सचिब लगायतका अन्य कर्मचारी थिए । प्लेन उडेपछि एकजना नेता खुशीले कराउन थाल्नुभयो- एयर नेता : हाम्रो बोईङ्,
(आज १५ अगष्ट । मित्रराष्ट्र् भारतको स्वतन्त्रता दिवस । बेलायती साम्राज्यवादबाट मुक्त भएको दिन । छिमेकीप्रति सद्भाव प्रकट गर्नु हाम्रो कर्तव्य हो । हामी चाहान्छौं, हाम्रो शुभकामना उहाँहरु
नगरवासी : छ्या, बाटैभरी जताततै फोहोर, कस्तो गन्हायो है ! . नगरपिता : चुप लाग्नुस् ! स्मार्ट सिटिमा फोहोर गन्हायो भन्ने ? खुरुक्क बास्ना आयो भन्नुस् !! #Smart city
छोरो : ड्याडी, आज मलाई स्विमिङ् जाने पैसा दिईस्यो न है । ड्याडी : बाटोमा गएर पौडी खेल् न, किन चाहियो पैसा ! छोरो :
म स्वास हुँ, म प्रश्वास हुँ, पानीको फोका हुँ, म हड्डी हुँ, म मासु हुँ, म बिचारको पोका हुँ, जन्मिऐं किन यो धर्तीमा, जान्छु कहाँ म मरेर ? सबै
बेलाबेला पुरुष बलात्कृत भएका समाचार पनि आउने गरेकाछन् । पुरुषहरुले आफ्नो इज्जत रक्षाका लागी निम्न उपाय अपनाउनुहोस् । १. घरबाट बाहिर निस्कँदा आमा, दिदी/बहिनी वा भाउजुहरुको साथमा मात्रै हिड्ने गर्नुहोस् ।
घरको छानामा राखेको डिस एन्टेनालाई स्टिलको छाता ठान्ने पिताजी र पिताजीको टुप्पीलाई बाहुनको एन्टेना ठान्ने पुत्रबिचको खत्रा कुराकानी : पिता : दुध कहाँबाट आउँछ, थाहा छ ? पुत्र : ट्यांकरबाट
उहाँ एकदमै धनाढ्य होईसिन्छ तर त्यो धेरै कञ्जुस पनि होईसिन्छ । सबैले उहाँलाई कञ्जुस धनाढ्य भनेर चिन्छन् । उहाँको अण्डरवेयर फाटेको महिनौं भयो, आज बल्ल नयाँकिन्न आई पुग्नुभयो । कञ्जुस
भन्छन्, बिहे गरेको पहिलो बर्ष पति बोल्छन्, पत्नी सुन्छिन् । दोश्रो बर्ष पत्नी बोल्छिन्, पति सुन्छन् । तेश्रो बर्ष दुबै बोल्छन्, छिमेकी सुन्छन् ! तर युग फेरिएको छ । नयाँ