Author: gajureal Team

हुईंया सरकारको फुइयाँ समृद्धि

मंसिरको चुनाव सँगै आथ्यो समृद्धि, प्रचार प्रसार, आश्वाशनमा छाथ्यो समृद्धि ! सँगै लडे, पार्टी मिले सुन्दै समृद्धि, एक छत्र चुनाव जिते गुन्दै समृद्धि ! गणतांत्रिक सरकार बन्यो छायो समृद्धि, मन्त्रीजीको

नेपालमा भारतीय जनता पार्टीको संगठन कमिटी

पत्याउनु हुन्छ, नेपालमा भारतीय जनता पार्टीको पनि संगठन छ !  चिनियाँ कम्युनिष्ट पार्टी, अमेरिकन कङ्ग्रेस, पाकिस्तान पिपुल्स पार्टी, अवामी लिग, बङ्गालादेश…सबैको संगठन नेपालमा छ ! पत्यार त हामीलाई पनि लागेको

के तपाईं तपाईं रक्सी छोड्न चाहानुहुन्छ ? हुन्छ भने भित्र आउनुहोस्…

  सञ्जालभित्रकाे जञ्जालमा स्वागत छ । प्रश्तुत छन् , सामाजिक सञ्जालमा भेटिएका रमाईला पोष्ट, पिक्चर र प्र्याङ्कहरु                

डाईटिङका विरुद्ध फाईटिङ

मोटुमान- डा. सा’ब, मोटोपनले एकदमै दु:ख दियो । के गर्ने होला ? डाक्टरमान- ‘तौल घटाउनु पर्छ । अबदेखि  बिहान बेलुका एक-एकवटा रोटी मात्र खानुस् । मोटुमान-  अनि यो एक-एकवटा रोटी खाना

यस्तो पनि हुन्छ बलिप्रथा…

चेला : ‘धर्म संस्कृतिका नाममा बलि दिने चलन छ । यसलाई तपाईं कसरी लिने गुरुदेव ?’ गुरु : जसरी अरुले लिन्छन् , त्यसरी लिने । चेला : भन्नाले ? गुरु

१ नंबरका मुख्यमन्त्रीको चमत्कारी योजना : जग्गेमै बिवाह दर्ता, न्वारानमै नागरिकता !

  काम होस्  नहोस् , कुराचाहिं गज्जब गर्छन् यी मुख्यमन्त्री ! लाग्छ, प्रधानमन्त्री केपी ओलीले पनि यिनैबाट सिकेका हुन् !! प्रदेश सरकारको काम छैन, मुख्यमन्त्रीको आवस्यकता छैन, संघीयता काम लाग्दैन

प्रचण्ड-मोदी भेट : माछापुछ्रेको हिँउबाट आईसक्रिम बनाउने, लुम्बिनीको माटो पेलेर रोटी पकाउने…

  एक जमानाको कम्युनिष्ट पार्टी (एकपा)का अध्र्यक्ष फुष्पकमल दहाल भारत भ्रमणमा छन् । उनकै शब्दमा ‘प्रधानमन्त्री मोदीसँग बहुत खुलकर वार्ता हो रहा है ।’ समाचार अनुसार, खुलते खुलते मोदीजीने ईतना

‘बालुवाटार वंश प्रतिष्ठानको कार्यालय हैन, सरकारी सम्पती हो !’ -ग-गन थापा

आज प्रधानमन्त्री निवास, बालुवाटारमा हुने भेला ‘ओली’ नभएर ‘अईली भेला’ भएको स्पष्ट पारिएको छ । प्रधानमन्त्रीको बिजि सचिवालयद्धारा साँझ प्रकाशित बिज्ञप्तीका अनुसार, यो कार्यक्रम ‘अईली’ अर्थात् चिल्ला मान्छेहरुको नियमित भेटघाट

ल हेर्नोस्, कति राम्रो खबर तर चर्चा नै हुँदैन…#रियल कुरा

    सधैंजसो अनियमितता, तानातान, तँछाड मछाडमै गुज्रिदै आएको हाम्रो स्वाभाव हो । यसले हामी आफैंलाईमात्र हैन, बिदेशीका पर्यटककमा समते नराम्रो सन्देश जाने गरेको छ । बाटो हिंड्दा, सामान किन्दा,

ट्राफिकले ल्यायो नयाँ प्रविधि, नंबर प्लेट बिनै सवारी चलाउन पाईने ! #कडा कुरा

    के तपाईंको सवारीमा नंबर प्लेट मेटिएको छ ? ट्राफिकबाट जोगिन चोरबाटोबाट भाग्ने गर्नु भएको छ ? भाग्दाभाग्दै ट्राफिकको फन्दामा पर्नु भएको छ ? छ भने अब ढुक्कसँग हुईंक्याउनोस्, इन्द्रेको

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com