हो, जनताले आफ्ना अधिकारकालागी चनाखो हुनैपर्छ तर सरकार त्यो भन्दा धेरै सचेत बन्नुपर्छ । सबैभन्दा पहिले सरकार मौरी बन्नु पऱ्यो । जनताका काम नहुनुका कारणमाथी खनिनु पर्यो । आफ्नै कमि
जोमसोम-बेनी सडकको दुर्दशा अपडेटमा स्वागत छ । जाँदा सद्धे छोडेर गएको, तिनदिन पछि फर्कंदा ध्वस्त देख्दा शुरुमा त विश्वास नै लागेन । किनभने, कोरला-पोखरा जोड्ने ‘ईन्टरनेशनल हाईवे’को अवस्था यस्तो
‘रेड लाईट एरिया’को चर्चासँगै डाँडाकाँडामा मान्छेहरुको चहलपहल बढ्न थाल्यो । नौला नौला मान्छेहरुको आवत जावत एक्कासी बाक्लिएपछी नर्सरी पढ्ने छोराले सोध्यो- ‘बाबा, यति धेरै मान्छेहरु हाम्रो गाउँमा किन आएका
हलो, हलो ! अहिले हामी अपर मुस्ताङमा छौं । ल्होमान्थाङ, छोसेर र कोरला नाका घुमी टुंगामा पुगेर यात्राका ताजा तस्विरहरु पस्केका छौं, अघाउञ्जेल खानु होला 🙂 पैसा पर्दैन, प्रतिकृया
नर्सरी पढ्ने तिनबर्षे पिन्टुले आफ्नी मम्मीसँग जिद्दी गर्दै छ….पिन्टु: मम्मी म स्कुल जान्न । मम्मी: स्कुल नगएर के गर्छस त ? केटो: जब गर्छु । मम्मी: के जब गर्छस यस्तो
– संप्रस पौडेल ‘दिवस’ कतिपय हाकिमलाई कर्मचारी र सेवाग्राहीले नमस्कार गर्दा नमस्कार नफर्काउने हुन्छन् । कोही कोहीचाहिँ हाकिम हुनु पर्दैन यसै उसै नमस्कार नफर्काउने कोटीका पर्दछन् । खरिदारदेखि मन्त्रालयका सचिव
उ बेला अलिअलि पैसा कमायो की बचत गर्नु नै बहादुरी संझिन्थें। पाँच प्लेट मम: खान सक्ने तन, मन छँदाछँदै पनि हाफ प्लेट मममा चार पटक अचार थपेर खाई चित्त
प्रधानमन्त्रीज्युको मुखराविन्दबाट अर्को एउटा खुशीको ‘कुरा’ आएको छ- ‘नेपाल अब भुपरिबेष्ठित रहेन ।’ ‘कुरा’ अनुसार, एउटा हैन, दुईवटा हैन, सात सातवटा नाका सजिलै प्रयोग गर्न पाउने गरी चाइनासँग सहमति
अहिले हामी हिमाल पारीको सुन्दर जिल्ला मुस्ताङको रमाईलो यात्रामा छौं, बर्षात्ले दिएको दु:खको कुरा अहिले नगरौं । हिजो मुक्तिनाथ मन्दिरको अलौकिक दर्शन गऱ्यौं, फर्किंदा रमेश बरालजी चिप्लिएर लडेको
हाम्रा एक मुख्यमन्त्रीको ‘रेडलाईट एरिया’ मनोधारणापछि देशमा अनौठो तरंग आएको छ । तरंगले ढलेका रुख उठ्ने, उठेका हल्लिने र हल्लिएकाहरु कांप्न थालेकाछन् । दुईदिन अघि देशमा आएको भुकम्प र बाढी