बजारको बीचमा एउटा जादूगर जादु देखाउँदै थियो मान्छेको ठुलो भिंड लागेको थियो । उसले एउटा केटोलाइ कपडाले छोप्छ र छुरिले छेड्छ । रागतसरीको छुरी देखाउँदै, डमरुको तालमा भन्छ… जादुगर
“पराजित बामदेवलाई उमेदवार बनाउनु जनमतको अपमान” मान् होस वा अपमान, बामदेव रहर बन्यो बलवान् ! मामाघरमा बस्दै आएका किशोर ५ दिनदेखि बेपत्ता जाग पुलिस, कसैले दशै खर्च बार्गेनिङ
‘कसैले टेरेनन् !’ -प्रम ओली । यो अन्नपूर्ण पोष्टको ब्यानर न्यूज हो । न्यूज अनुसार भ्युज सही हो भने प्रधानन्त्रीज्युले बताउनुपर्छ- कसले टेरेन? किन टेरेन ? कसरी टेरेन ? कति टेरेन
. आयल निगमको दावी: दशैंमा तेल नपाएर लाइन लाग्नुपर्ने अवस्था आउँदैन ! किनकी दशैंमा अधिकाङ्स साधनहरु ग्यारेजमै थन्किन्छन् ! मन्त्रीलाई दशैंमा ससुराली जान दिन्छौं : राजकिशोर यादव तिमीलाई पनि रोक्न
गत महिना काठमाण्डौमा एउटा चित्रकला प्रदर्शनी भएको थियो । कार्यक्रममा प्रमुख एकजना मन्त्रीजी थिए । अवलोकनको क्रममा मन्त्रीले चित्रकारलाई सोधेछन्, मन्त्री : अनि यो चाहिँ कस्तो खालको चित्र हो
मानवअधिकार आयोगको निर्देशन : एसपी बिष्ट र बम दिदिबहिनीमाथि अनुसन्धान गर्नु घुमिफिरी तुम्लिङटार, अब होला त वार पार ! सुनकाण्डका अभियुक्त डा. देबिटर जेलभित्रै कक्षा १ मा भर्ना !
नेकपाका नेता कमरेड जनार्दन शर्माले भन्नु भएका तिनवटा भनाईले हामीलाई फनफनी घुमाएको छ । *पहिलो- ‘मैले तिनदिनमा सक्ने काम दुइजना अध्यक्षले दुई वर्षमा पनि किन गरेनन् ?’ *दोश्रो- ‘सरकारले रणनीतिक कुरा मात्रै
प्रहरी दिवशको अवसरमा आयोजित रनिङ कप भलिवलको समापन् कार्यक्रममा प्रहरी प्रमुख शर्वेन्द्र खनालले भन्नु भएछ : प्रहरी संगठभित्रका धमिरा फाल्नेछु । वहाँको थप भनाईछ, प्रहरी भित्रका केहि कीरा धमिराका
संसदीय समिति स्वायत्त छन्, सरकारलाई निर्देशन दिन सक्छन्: सभामुख अजङ्गको राजा फुच्चे सल्लाहकार, हुने कुरा भएकैछैन सबै हल्लाकार ! नुवाकोटको साततले दरबार, हेर्न लाग्छ रहर भुकम्पले हल्लिएका थोत्रा जिर्ण घर,
योग साधना केन्द्रमा गुरुले साधकहरुलाई भन्नु हुन्छ… गुरू : प्रिय साधक साधिकाहरु, अब केहीबेर आफ्नो सोचलाई आज्ञाचक्रमा केन्द्रीत गर्नोस् । आज्ञाचक्र भनेको निधारको बिच भाग हो । ध्यानमग्न भएर हेर्नुस