ध्यानमा बस्दा भिडियो पनि खिचेंसमाधीमा पुगेर लाईभ पनि गएँ,साधना गर्दै टिकटक पनि बनाएँ,कमेन्ट पढ्दै उत्सव पनि मनाएँ ! तरपनि नेगेटिभ उर्जा भाग्दै भाग्दैन,स्वामीजी, मलाई किन ध्यान लाग्दै लाग्दैन ? होहल्ला
देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे घर फर्कन इच्छुकराजापाक्षेलाई सिंगापुरमै घर बनाएर बस्न श्रीलंकाली जनताको आग्रह ! बारबर्दिया नगरपालिकामा सुन पसलबाट नगद र गहना चोरी‚ सीसीटीभीको ‘हार्डडिस्क’ समेत लगेमिल्ने भए
नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले जनयुद्ध ताका जम्मा पार्नुभएको आफ्नो ढुकुटी अहिले सुक्दै गएको चाल पाउनुभए जस्तो छ । अस्ति एउटा कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभएछ- ‘अहिलेको चुनाव प्रणाली साह्रै
दुर्घटनापछि सल्लाघारी सडक छेउका जोखिमपूर्ण रुख काट्न थालियोमान्छेको जीवन बचाउने कि रुख, वातावरणमैत्री संस्थाहरु दोधारमा ! अबको दशक निर्माण र समुन्नतिको हुन्छ : महामन्त्री विश्वप्रकाश शर्माअबको दशकमा हुने निर्माण र
‘वामपन्थी र समाजवादीको मोर्चा बनाएर निर्वाचनमा जानुपर्छ’ : झलनाथ खनालनिर्वाचनमा जानुअघि दुई-चार कदम अगाडि गएर हेर्न सुझाव ! ‘ठूला दल सत्ता टिकाउनमै केन्द्रित’ : राजेन्द्र लिङ्देनत्यसमै केन्द्रित भएर नै ठूलो
‘आउँदो चुनावबाट देशको नेतृत्व माओवादीले लिन्छ’ : प्रचण्डजनताले भोट दिएर कि गठबन्धनले साथ दिएर – प्रष्ट नभएको ! ‘कम्युनिस्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउन खोजेका छन्’ : रामचन्द्र पौडेलरिपोर्टका अनुसार कम्युनिस्टहरु
‘कालो धनलाई सेतो बनाउन नपाएपछि गभर्नरमाथि आक्रमण’ : एमाले महासचिव पोखरेलएम अधिकारी पछि एम-सचिव पोखरेलको प्रवेश ! ‘गठबन्धन तोड्न चाँदीको तरबार बनाउनु आवश्यक छैन’ : ओलीकिनभने चाँदीको तरबार गठबन्धन काट्नचाहिँ
‘कांग्रेसलाई कम क्षति हुने गरी गठबन्धन गर्नुपर्छ’ : शेखर कोइरालाउनले थपे – ‘क्षति नै पुर्याउने भए एमालेलाई पुर्याउँ न’ ‘यो भ्रमणले नेपाल-भारतको सम्बन्धलाई बलियो बनाउनेछ’ : प्रचण्डयति सजिलो रहेछ, पहिलै
हेलमेटभित्र भेटियो ५ लाख, एक जना पक्राउहेलमेट लगाउन खोज्दा नआँटेपछि परे पक्राउ ! ‘भाजपासँग सम्बन्ध विस्तारका लागि भारत भ्रमणमा आएको हुँ’ : प्रचण्डभारत, चीन कि अमेरिका कोसँग सम्बन्ध विस्तार गर्ने
कोइरालाले बोलेको सुराकी शब्द रेकर्डबाट हटाउन सिटौलाको मागआफ्नो रेकर्डबाट हटाउने नमिल्ने भन्दै पत्रिकाहरु विरोधमा ! प्रश्नपत्र हुबहु दोहोर्याउनेलाई तत्काल कारबाही गर्न शिक्षा समितिको निर्देशनकारबाही नगरी सो गल्ती नदोहोर्याउन भनी छोडिदिन