६ महिनामै ह्वातै बढाइएका ब्रोइलर कुखुरा, ४५ दिनमै स्वात्तै फ़ुलाइएका फलफुलको विरोध गर्न सुहाउँछ ? गाईले गोरुको अनुहारै देखेको हुन्न, सुई लगाएर पेट बोकाईन्छ । त्यस्ता गाईका दूधबाट अर्ग्यानिक घिउ
प्रेमी : ‘किन मुस्कुराएकी ?’ प्रेमिका : ‘मुस्कुराउने कारण नै तिमी हौ ।’ प्रेमी : (खुशी हुँदै) ‘साँच्चै ?’ प्रेमिका : ‘हो नि, तिम्रो अनुहार नै त्यस्तो देख्दै हाँस उठ्दो
सासु : ‘बुहारी, तिमीसँग दुई वटा आँखा छन, चामलका ढुङ्गा राम्ररी हेर्न सकिनौ ? बुहारी : ‘सासु आमा, हजुरका पनि पुरै ३२ वटा दाँत छन्, जाबो एक दुई वटा ढुङ्गा
शुरुमा ‘आराम छु’ भन्न फोटो पोष्ट गरिन्थ्यो । अनि ‘आराम चाहान्छु’ भन्न पोष्टिन थालियो । त्यसपछी ‘घुम्न जाँदैछु’ भनेर देखाउन, ‘घुमेर आएँ’ भनेर सुनाउन फेसबुकको प्रयोग हुन थाल्यो । बिस्तारै
अहिले एउटी ‘धर्ती माता’को चर्तिकला भाईरल भएको छ । ‘पुत्री’लाई ‘बोक्सी’ बकाउन ‘माता’ले घोर दानवीय प्रयास गरेकी छिन् । लात्ताको भुत बातले नमान्ने ठानेर ‘माता’ले पुत्रीलाई हातले हिर्काएकी छिन् ।
ज्वाईँ : ‘हजुरकी छोरी शाकाहारी भन्नु भएको थियो, होइन र ?’ सासु : ‘शाकाहारी नै हो ज्वाईँ सा’ब !’ ज्वाईँ : ‘ दैनिक मेरो दिमाग खान्छे, कसरी शाकाहारी मानौं
सानो गाउँपालिकाको बजेट : बाँदर धपाउने र कृषि पकेट बनाउने त्यसको मतलव, कृषि पकेट योजना, बाँदरको खजाना त हुन्न ? उचाल्ने र थेचार्नेलाई पनि लाखै छ : शम्भु राई ढुङ्गाले
फुच्चे छोरो : ‘बुबा, हावा कहाँबाट बहन्छ ?’ बाबु : ‘मलाई थाहा भएन ।’ छोरो : ‘कुकुर किन भुक्छ ?’ बाबु : ‘थाह छैन ।’ छोरो : ‘पृथ्वी किन घुम्छ
बाबु : ( मार्कसिट हेर्दै ) ‘यति थोरै नम्वर ! दुई थप्पड लाउनु पर्ने !’ छोरा : ‘हिंड्नु बाबा, मैले त्यो मास्टरको घर देखेको छु !’ पत्नी :
पति : ‘बच्चा रोइरहेको छ, गएर फकाउ ।’ पत्नी : ‘तपाईँले फकाए पनि हुन्छ नि ! मैले दाइजोमा ल्याएको होइन !’ पति : ‘के मैले चाही जन्तीसँगै लिएर आएको थिएँ