काठमाडौं महानगरपालिकाको नियमलाई अनुशरण गर्दै अन्डरग्राउण्ड मर्मत निर्माण हुँदैछ । धन्यवाद ।
मेरा प्रिय मित्रहरुमा बिनम्र अनुरोध ! मङ्सिर ४ गतेको हुन गई रहेकाेचुनावलाई मध्य नजर गर्दै म पनि निम्न दुई स्थानबाट उठ्न खाेज्दैछु । १. बसेकाे स्थानबाट जुरुक्क उठ्ने२. सुतेकाे स्थानबाट
बालेनलाई पछ्याउँदै पोखराका मेयरबालेनलाई पछ्याउँदा काठमाण्डौ पुगिन्छ, तपाईं आवस्यकाता पोखरामै छ मेयर सा’प ! काठमाडौं महानगरमा ‘लार्भा खोज र नष्ट गर’ अभियानज्यान जोगाउन लार्भाहरु अन्य नगरपालिकातिर भाग्दै ! नाम राख्न
१. सबैभन्दा पहिले दिमागलाई ठण्डा राख्नु पर्दछ । किनकी शरीरका प्रत्येक अंगहरु मस्तिष्कसंग जोडिएका हुन्छन् । जिब्रो त झन् दिमागको सबैभन्दा नजिकको मित्र पऱ्यो । माथा गरम हुँदा जिब्रोलाई लटर-पटर
बालेनको कारबाही लहर अरु सहरतिर पनि फैलिँदै !सम्बन्धित सहरका मेयरले आफ्नो उपनाम पनि ‘बालेन’ राख्दै ! ‘यो पनि चोर रहेछ भन्न तपाईंहरूलाई मौका दिन्न’: राजेन्द्र लिङ्देनतर मौकाले मौका खोजिरहेको हुन्छ
नेपाल सरकारले हालै मात्र बेलायतमा नर्स पठाउने निर्णय गरेको छ । यसलाई एक हिसाबले निर्यात भन्दा पनि हुन्छ होला । नेपालमा उत्पादन हुने निर्यातयोग्य ‘वस्तु’ यही एक थोक त छ
मान्य सभामुर्ख महूँदै !