प्रचण्डको ज्याकेट, देउवाको दौरा र ओलीको कोट !
प्रकाशित मिति: 3 November, 2022 8:09 am
गणतन्त्रमा पनि कत्रो विभेद के ! देउवाले नयाँ दौरा किन्दा समाचार बन्ने ! ओलीले नयाँ कोट किन्दा भाईरल हुने ! दाहालले नयाँ ज्याकेट किन्दा हेडलाइन बन्ने ! मैले नयाँ स्विटर किन्दा चाहीं कुनै समाचार नबन्ने ! यस्तो पनि हुन्छ त ! ? घोर अन्याय, अघोर अत्याचार !!
*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)