नाग+रिता = नागरिता !
प्रकाशित मिति: 23 September, 2022 1:25 pm
बिदेशमा जन्मेका ‘रिता’हरु नेपाली पुरुषसँग बिहे गरेसी उनिहरुलाई नाग पुजा गर्ने नाग-रिता बिधयेक रास्ट्रपति विद्या देवि भण्डरीले प्रमाणीकरण गर्नुभएन ।
किन प्रमाणित नगरेको होला ? हाम्रो प्रश्नमा यसरी बिदेशी ‘रिता’हरुलाई आजको भोली नागरिकता दिँदा पर्सि नै ‘नाग’ बनेर नेपालका गिता, सीता , रमिता, कबिता, मनिताहरुलाई डस्ने डरले यस्तो गर्न लागिएको हो भन्ने जानकारी प्राप्त भएको छ । खास कुरो के होला ? -समृद्धि नारायण सम्झौता