१६ लाख किलोमिटर माथीबाट खिचियो पृथ्वीको तस्वीर : दक्षिण एसिया क्षेत्रमा देखिएका सेता धर्सा नेपालको जग्गा पल्टिङ्गकै हुन् त ?
प्रकाशित मिति: 12 July, 2022 1:36 pm
‘सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ’ : ओली
ओलीको समसामयिक अभिव्यक्तिको तरंग नेपालभरी !
‘देउवाले मेरो पछाडि सुराकी खटाउनु भएको छ’ : शेखर कोइराला
देउबाले सुराकीलाई सोधे – ‘कसरी थाहा भएछ, पत्ता लगाउनु पर्यो’
प्रचण्डले लिउलाई भने - ‘नेपालको भूमिमा चीन विरोधी गतिविधि हुन दिन्नौँ’
चीन विरोधी गतिविधि गर्न विदेश पलायन हुँदै नेपाली भुमीबासी !
पोखराका मेयर आचार्यको आग्रह : ‘मलाई धरान र काठमाडौंका मेयरसँग नदाँज्नुस्’
‘मलाई ठुला दलका ठुला-ठुला नेताहरुसँग दाँज्नुस्’
पुटिनलाई राष्ट्रपति नभई ‘हाम्रा शासक’ भन्न रुसको सानो दलको आह्वान
भएको कुरा गर्न डर मान्दै रुसी जनता !
पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपले पठायो व्रम्हाण्डको पहिलो तस्बिर
दक्षिण एसियामा देखिएका सेता धर्सा नेपालको जग्गा पल्टिङ्गकै हुन् त ?
*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)