डाक्टरले मर्यो भनेको मान्छे जुरुक्क उठ्यो ! Joke of the day
प्रकाशित मिति: 13 November, 2020 10:18 am
सामाजिक विषय पढाई हुँदैगर्दा…
शिक्षक : ‘रोहन, विवाह के हो,भन त ?’
रोहन : ‘विवाह भनेको त्यो हो, जहाँ दुइजना मिलेर त्यो समस्य सुल्झाउन प्रयत्न गर्छन, जुन समस्या जिवनभर सुल्झिंदैन !’
@@@
बाबु : ( छोराको मार्कसिट हेर्दै ) ‘यति थोरै नम्वर ? थप्पड लाउनु पर्ने !’
छोरा : ठिक हो बाबा ! हिड्नुस् जाउँ, त्यो लद्दु सरको घर मैंले देखेको छु !
@@@
डाक्टर : ( बेहोस विरामीलाई हेर्दै ) ‘सरी ! मान्छे गइसके छ !’
विरामी : ( होसमा आएपछी ) ‘म जिउँदै छु डाक्टर सा’ब !’
विरामिकी श्रीमति : चुप लाग्नुस्, यति ठुलो मान्छेले भनेको कुरा झुटो हुन्छ !’