आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 5 April, 2020 12:19 pm
रोहन : ‘मान्छेलाई कुनबेला खुशी र विस्मात एकैपटक महशुस हुन्छ ?’
कुशल : ‘मलाई के थाहा ! तिमी आफैं भन त ।’
रोहन : – ‘जब एउटी विवाहित केटीली भन्नेछे – ‘उ बेला म तिमीलाई खुव मन पराउँथें !’
—————————————————————
छोरा : ‘बाबा, कोरोना आएपछी म मा के परिवर्तन आएकोछ, भन्नु त ?’
बाबु : ‘ऐले तिमी कम्तिमा हात धोएर खाना खान थालेका छौ !’
छोरा : ( रिसाउँदै )’ ए, पहिला म हात नधोई खाना खान्थें ?’
बाबु : होइन, होइन, पखालेर मात्र खान्थ्यौ !