ठट्यौली कुरा : आजका हास्य चुट्किलाहरु
प्रकाशित मिति: 14 March, 2020 1:45 pm
अन्जली : ‘वकिल सा’ब, म मेरा पुर्बपतिसँग पुन: विवाह गर्न चाहन्छु !’
वकिल : ‘भर्खरैमात्र डिभोर्स गर्नु भएको होइन ? फेरी उनैसँग किन ?’
अन्जली : ‘डिभोर्स पछि उनलाइ झन खुशी देखेँ, यो मलाई सैह्य भएन !’
—-
श्रीमति : ‘अ हो ! तपाईको टाउकोमा कसरी रगत आयो ?’
श्रीमान : मेरो साथीले इँटा प्रहार गर्यो !
श्रीमति : ‘पड्काउँनु पर्थ्यो नि ! हजुरका हात कहाँ थिए ?’
श्रीमान : ‘मेरा हातले उसकी पत्नीलाई साथ दिइरहेका थिए !’
——-
ममी : ‘बेटा, खाजा खाइसकेर पढ्न सुरु गर है ।’
बच्चा : ‘ममी, म टिभि हेर्दै पढ्छु ल ?’
ममी : ‘अहँ ! हुँदैन ।’
बच्चा : ‘त्यसोभए पढ्दै टि भि हेर्छु, हुन्छ ममी ?’
ममी : हुन्छ, हुन्छ । तर खोल्न चाँही नखोल है !’