सन्जुबैनीको साग र सकुलदाईको भात ! – आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 6 March, 2020 8:20 am
सकुलदाई भर्खरै शहर झरेका थिए । छिमेकीले विवाहको भोजमा निम्ता कार्ड पठाएपछी उनि भोज खान गए । उनि ठिक ५ बजे पुगेर
हलको एक कुनामा बसेर खान सुरु गरे । लगातार ७ बजेसम्म खाइ रहेको देखेपछी
पालेदाई – ‘किन लामो समय लगाएर खानु भएको नि हजुर ?’
सकुलदाई – ‘निम्ता कार्डमा भोज खाने समय ५ बजेदेखी ७ बजेसम्म लेखेको रहेछ, त्यसैले !’
—‘————————————————————————————————————–=-=
सन्जुबैनी एक हप्ता बस्नेगरी दिदीको घर गएकी थिइंन् । उनलाई ६ दिनसम्म लगातार साग र भातमात्र खान दिएपछी अन्तिम दिन…
भिनाजु- ‘साली नानी, आज के तरकारी ल्याउँ ?’
संजुबैनी – ‘केही ल्याउँनु पर्दैन भिनाजु, मलाई सागबारी देखाईदिए पुग्छ,आफैं गएर चर्नेछु !’