इन्जिनियरको भन्दा बढी कमाउँने प्लम्बर !
प्रकाशित मिति: 22 February, 2020 9:20 am
शिक्षक : ‘रामु, तिमी पढ्नमा सारै लद्दु भयौ ! तिम्रो बेलामा त म राम्ररी पढ्न सक्दथेँ ।’
रामु : यसो पनि त हुनसक्छ सर – हजुरले असल शिक्षक को साथ पाउँनु भयो होला
————————————————————————
जिवन : तँलाई थाहा छ दिनेश ? हिजो रामेसँग मेरो खुब झगडा भयो नि ।
दिनेश : “मज्जाले दिइनस् त दनक ?”
जिवन : “दिनै आँटेको थिएँ । एउटा कारणले गर्दा छोडिदिएँ !” ।
दिनेश : “के कारण थियो र त्यस्तो ?”
जिवन : ‘म भन्दा बलियो रहेछ, साले !’
————————————————————————–
पलम्बर : ‘सर, मैले धारा ठिक गरें । मिश्त्री ज्याला रु ८०० दिनु पर्यो ।
इन्जिनियर : ‘एक घन्टाको ज्याला ८०० ! यति त मेरो पनि हुँदैन ।’
पलम्बर : ‘मेरोपनी हालत यस्तै थियो, जतिबेला म इन्जिनियर थिएँ !’
palambar :