आजका रमाइला चुट्किलाहरु
प्रकाशित मिति: 17 February, 2020 9:14 am
क्षेत्र बिकाशको सिलसिलामा आएको प्रतिनिधिमंडल र मन्त्रीबीच कुरा हुँदैगर्दा…
प्रतिनिधि : ‘मन्त्रीज्यू, हाम्रो क्षेत्रको बिकाशको निम्ति यो बर्ष के मा बजेट छुट्य़ाइयो ?’
मन्त्रीजी : ‘यो बर्ष तपाईंहरुको लागि पुललाई रकम छुट्याएको छ ।’
प्रतिनिधि : ‘मन्त्रीज्यू, हाम्रो क्षेत्रमा त खोला छैन त !’
मन्त्रीजी : ‘धैर्य गर्नुस, खोला अर्को बजेटमा आउनेछ !’
————————————————————-
बच्चा : ‘डाक्टर सा’ब, हिजो हाम्रो भोजमा किन आउनु भएन ?’
डाक्टर : ‘त्यहाँ भोज खाएर फर्कनेलाई उपचार गर्नु पर्छ भनेर !’
———————————————————————–
शिक्षक : ‘रोहन, तिमी कसरी साबित गर्छौ कि हरियो परियो खाँदा आँखा तेज हुन्छ भनेर ?’
रोहन : ‘सर तपाईंले कहिल्यै घोडा र बाख्राले चस्मा लगाएको देख्नु भएको छ ?’