तपाईंलाई मन पर्ने चुटकिलाहरु
प्रकाशित मिति: 27 January, 2020 9:22 am
पति : मलाई धेरै टाउको दुख्यो, छिट्टो एम्बुलेन्सलाई फोन लगाउ त ।
पत्नी : हुन्छ लगाउँछु, तपाइंको मोबाइलको पासवर्ड भन्नुस् त ।
पति : भैगो छोड, ऐले अलि ठिक भएजस्तो लाग्यो !
——————————————————
सुबोध बाटोमा हिंड्दै गर्दा एकजना बाबा सँग भेट भएपछी
सुबोध : ‘जय भोले ! तपाईंलाई कस्तो छ बाबा जी ?’
बाबा : ‘ सबै रामनामकै भरमा चल्दैछ । अनि तिमीलाई कस्तो छ ?’
सुबोध : आफु त सासारिकमान्छे, सबै सीता कै घरमा चल्दैछ बाब