चुट्किला पढेर मन हँसाउनुस्
प्रकाशित मिति: 24 January, 2020 4:37 pm
एकजना मारवाडी ब्यापारीको निधन भएछ । उनको आत्मा उडेर स्वर्गतिर जाँदै गर्दा एउटा दोबाटो पुगेपछी यमराजसंग भेट हुन्छ…….
यमराज : ‘तिमी दोबाटोमा छौ । यहाँबाट दायाँ गए स्वर्ग पुग्ने छौ, बायाँ गए नर्क, भन कहाँ जान्छौ ?’
ब्यापारी : ‘मिल्छ भने म यहि दोबाटोमा पसल थाप्छु, कतै जान्न !’
————————————————————————-
राम : (श्याम्संगा) ‘नयाँ फोन कहिले किन्यौ ?’
श्याम : ‘किनेको होइन यार, म्र्री प्रियसीको हो ।
राम : ‘अनि उनको मोबाइल किन ल्याएको त ?’
श्याम : ‘सधैं मेरो मोबाइल उठाउदैनस भनि रहन्थी, आज मौका मिल्यो उठाएर ल्याएँ !’
——————————————————————————————-
बिद्यार्थी : ‘मिस, हिजो हजुरले मलाई कल गर्नु भएको थियो ?’
मिस : हैन, मैले गरेको छैन त ।
बिद्यार्थॆए : ‘ए, मेरो मोबाइलामा miss call भनेको देखें त !’