डेंगुको भविश्य बर्वाद !
प्रकाशित मिति: 27 November, 2019 9:10 am
श्रीमती : हजुरले यो दुनियामा खोजेर म जस्ती कतै भेट्नु हुन्न !
श्रीमान : अब पनि म तँ जस्तै मात्र खोज्छु भन्ने भ्रम छ र !
——————————————————————–
आमा : (आफ्नो बच्चासंग) छोरा स्याउ खाउ त ।
छोरा : खान्न !
आमा : केरा खाउ न त ।
छोरा : खान्न ! बरु बुबाले दिएको खान्छु ।
आमा : बुबाले के दिनु हुन्छ र ?
छोरा : केहि नखाएपछि दिने भनेको ‘थप्पड’ !
—————————————————————–
केटा डेंगु : म त भविश्यमा डाक्टर बन्ने छु ।
केटी डेंगु : म त आर्टीटेक बन्ने छु ।
यहि समयमा मान्छेले मच्छड धुप जलाएपछि……..
दुवै डेंगु : यो मान्छेले हाम्रो भविश्य बर्वाद गरिदीयो !