आजका हेड्लाइनहरु : नराम्ररी थेचारिएको निश्कर्ष !
प्रकाशित मिति: 22 November, 2019 9:23 am
मार्क्सवादी चिन्तकका काँधमा ‘जबरजस्ती’ मन्त्रीको जिम्मा !
चिन्तन चिन्ताम परिणत नहुने खतरा !
कम्युनिष्ट छाडेर मधेसतिर, मधेस छाडेर सिंहदरबारतिर !
पद पाउँदा कम्युनिष्ट नपाउँदा मधेश, जय ह्रिदयश !
सुरेन्द्र र जनार्दन चर्चामै सीमित, महेश बस्नेतको नामै चट्
उडायो सपना सबैको हुरीले, उचालेरै थेचार्यो निष्ठुरीले !
चुनाव जिताउनुस् ढकाललाई मन्त्री बनाउने पक्का : वामदेव गौतम
बुढाले बासी जोके सुनाएर हंसाउदै छन् !- मतदाता
सिंहदरबारमा नयाँ सुरुवात : नवनियुक्त मन्त्रीलाई ‘बर्खास्त’ मन्त्रीले दिए मन्त्रालयमै पुगेर बधाई
बधाई नदिउँ भने आफ्नै साथी, दिउँ भने आफु तल उनि माथि, क्या फसाद !