आलमको जुक्ती : पैसाले वकिलको पसिना निकाल्ने, जग्गाले बयान बदल्ने !
प्रकाशित मिति: 14 November, 2019 8:55 pm
दिल्लीको कोठीमा बेचिएकी चेली… ग्राहकसितै प्रेममा परेपछि पिँजडामुक्त
कैलेकाहीँ नर्कमा देवताको उपस्थिति हुन्छ भन्ने प्रमाण
कैलेकाहीँ नर्कमा देवताको उपस्थिति हुन्छ भन्ने प्रमाण
भारत-चीनको लिपुलेखमा आँखा …
साँढेको जुधाई बाच्छाको मिचाई ।
आलम काण्ड : न्यायाधीशको पसिना निकाल्ने, पीडितलाई नगद र खेत दिने !
अर्थात् , पैसाको भारीले पसिना निकाल्ने, खेत र बारीले बयान बदल्ने !
‘लिम्पियाधुरा विवाद हेग लानुपर्ने हुन सक्छ ।’
हेग लगेर टुंगिन्छ कि झन्डिन्छ, पहिला टुङ्गो लगाअाैं ।
एउटै बैठक नबसी बित्यो ६ महिना छाँया सरकारको
कतै छाँयामा बस्यो कि !