चुट्किला पढ्नुस्,मन हँसाउनुस् !
प्रकाशित मिति: 14 November, 2019 8:10 am
शीक्षिका : ल भन त रोहन, सेमिस्टर सिस्टमको बेफाइदा के ?
विद्यार्थी : बेफाइदा भनेको मैले बर्षको दुई पट ब्याइजत हुनु पर्दछ !
——-–———————-
गुरु : उमेरका दम्पती र बृद्ध दम्पतीमा के फरक हुन्छ ?
चेला : उमेरमा दम्पती सुँघासुघ गर्छन्, बृद्धहुँदा तिनिहरु रुँघारुँघ गर्छन् !
—–————————–
शिक्षिका : बधाई छ रोहन, सधैं यस्तै राम्रो अंक ल्याउँनु ।
रोहन : हजुरलाई धन्यवाद । सधैं प्रश्नपत्र हाम्रो मै छपाउनुस् !