मन्दिरमा चाउचाउ चढाइयो !
प्रकाशित मिति: 9 November, 2019 10:10 am
रिसाएर माइत गएकी चमेलीका पति गुन्जमानले ससुरालामा दैनिक फोन गरे पछि………
सासु : ( रिसाउदै ) ‘मेरी छोरी अब आउदिनन्, बेकारमा किन फोन गर्छौ ?’
गुञ्जमान : ‘उनि नआउने कुरा सुनिरहन मन लाग्छ, त्यसैले !’
——————————————————————–
रीता र सीता विवाहको बारेमा कुरा हुँदैग………
रीता : (सीतासंग) ‘तेरो विवाह त एउटा जँड्याहासंग होस् !’
सीता : ‘तेरो चाहि जँड्याहासंग होस् !’
नजिकै उभिएको एउटा जँड्याहा : ( रीता र सीतासंग ) ‘पख्नुस्, म सजिएर आउंछु !’
————————————————————————
शिव जी : ‘मेरो त्रिशुल कसरी गायव भयो ?’
पार्वती जी : ‘गणेशले लिएर दौडिदै गए ।’
शिव जी : ‘किन ?’
पार्वती जी : ‘कसैले प्रसादको रुपमा वाइवाइ चढाएछ !’
फोटो सभार : ‘सामाजिक सन्जाल’