प्रधानमन्त्री किन हाँसेनन् ?
प्रकाशित मिति: 30 October, 2019 9:45 am
लक्ष्मीपूजाको दियोबाट आगो सल्कँदा लाखौँको क्षति
जोशमा होस् गुम्दाको काम, नराम्रो परिणाम !
यम पञ्चकको पाँचौं दिन भाइटीका, कसरी गर्ने पूजा ?
धार्मीक पक्ष बुझ्नेले विधिपूर्वक गर्ने, जानिदैन भने टिका र माला धड्ने !
जुवाडेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई भएन, भाइटीका हिरासतमै
बहिरा भएपनि टिका लगाउन भ्याउन्दैनथे, के फरक पर्यो र !
नेताले जुत्ताको माला पनि ब्यहोर्न सक्नुपर्छः रामचन्द्र पौडेल
ठक्कर नखाई बुद्धि कहाँ आउँछ हजुर ! ऐले गोल्छे छैनन् !
उपनिर्वाचनमा अन्तर्घात भए सह्य हुँदैन : सभापति देउवा
दसौं अन्तर्घात ब्योहोर्दा त केहि नापेनौ, जाबो एउटा ! – अन्तरघाती
सिस्नुपानी प्रज्ञा देउसीमा प्रधानमन्त्री किन हाँसेनन् ?
ठाउँ मै हिर्काए पछि कसरी हाँसुन त !